काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।
देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन...
कोरोना निको हुने दर ९२ प्रतिशत
काठमाडौं – कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरभन्दा बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार...
दबाबमा देउवा : सजिलो छैन नेतृत्वमा दोहोरिन
काठमाडौं – ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नु पर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना
काठमाडौं – एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयले...
देउवालाई रोक्न निधिको दौडधुप
काठमाडौं – नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् ।
सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल...
दुवै मात्रा खोप लिएकामा जटिल समस्या नगण्य
काठमाडौँ — कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा...
थपिँदै कोभिड भेरियन्ट, नेपालमा ‘अल्फा’ को मात्र परीक्षण सम्भव
काठमाडौं : विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार,...
केन्द्रीय बैठकमा प्रश्न– भदौमा महाधिवेशन हुन्छ ? देउवाको जवाफ–अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले भदौको महाधिवेशनलाई लिएर उत्पन्न आशंका केन्द्रीय कार्यसमिति बैठकमार्फत मेटाउने कोशिस गरेका छन् । सभापति देउवाले पार्टीको १४औं महाधिवेशन भदौमै गर्नुको विकल्प नभएको स्पष्ट गरेका छन् ।
महाधिवेशनबारे छलफल गर्न बोलाइएको बैठकमा...
८८ प्रतिशत कोरोनामुक्त
काठमाडौं – विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या छ लाख १२ हजार २०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
निषेधाज्ञाका कारण संक्रमण घट्यो
काठमाडौं – कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ । निषेधाज्ञा लागू भएको अघिल्लो...