पत्र-पत्रिका

सरकारसँगै संसद्को आयु नेपालको हातमा

काठमाडौँ –  सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेलगत्तै कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा आकर्षणको केन्द्र थिए– एमाले नेता माधवकुमार नेपाल । आफूहरूकै राजनीतिक र संवैधानिक संघर्षको बलमा प्रतिनिधिसभा...

नेपाल, जसले ओली सरकार ढाले – विपक्षी गठबन्धनसँग मिलेर ओली सरकारविरुद्ध अभिव्यक्ति

काठमाडौं : अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली...

अन्ततः एमाले एकजुट, सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे संस्थागत निर्णय हुने

काठमाडौं – लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट भएको छ । एमालेमा देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट गठन गरिएको विवाद समाधान कार्यदलले आइतबार...

एमालेमा सहमतिको नयाँ अध्याय सुरु : कार्यदल सक्रिय, ओली–नेपाल भेटवार्ताको तयारी

काठमाडौं –  एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ । कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको...

ओली–नेपाल भेट पनि भएन, विज्ञप्ति पनि आएन

काठमाडौं – प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल भएको छ । दुवैतर्फका दोस्रो...

हस्ताक्षर प्रकरणमा अल्झियो एमाले एकता

काठमाडौं –  एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ । वरिष्ठ नेता नेपालले...

नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज

काठमाडौं – कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक/डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही...

नेपाल–खनाल पक्षलाई हस्ताक्षर फिर्ता लिन निर्देशन

काठमाडौं –  एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिबीच शुक्रबार केन्द्रीय कमिटी बैठक बसेको छ । बैठकले पार्टीका निवर्तमान सांसदलाई असार २१ बेलुकासम्म सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएको छ...

कोरोनाको प्रकोप पुनः बढ्दै

काठमाडौं –  नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई अधिकार प्रदान गरेर...

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन...