पत्र-पत्रिका

मन्त्री बन्न हानथाप : जम्मा आवश्यकता २०, १५६ को दौडमा

काठमाडौं –  आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि...

मन्त्रिपरिषद् विस्तार कहिले ?

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले संसद्मा विश्वासको मत लिइसके पनि कैयौं जटिलता...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं –  नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो...

ओली नरम हुँदा नेपाल कडा

काठमाडौं –  नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन् । प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका...

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

काठमाडौं-  सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रह समेत गरेको छ । निषेधाज्ञा खुकुलो...

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती, बढाइयो सुरक्षाकर्मी

काठमाडौं – सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ । राण्णलाई सुरक्षा चुनौती...

एमाले दुवै पक्षलाई घाटा

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ । नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना...

कांग्रेसमा मन्त्री बन्न लर्को

काठमाडौं –  नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगै धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को...

खोप खरिदका लागि अग्रिम भुक्तानी दिएको ५ महिनासम्म भारतले खोप पठाएन

काठमाडौं –  फागुनमा नेपाल सरकारले २० लाख मात्रा खोप खरिदका लागि अग्रिम भुक्तानी गरेपनि भारत सरकारले १० लाख मात्रा पठाएपछि बाँकी १० लाख मात्रा अहिलेसम्म पठाएको छैन् । भारतीय सेनाले नेपाली सेनाका लागि भनेर १...

एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै, साउन अन्तसम्म नतिजा प्रकाशन

काठमाडौं –  कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै...