घरका जेठो-पाको व्यक्तिहरु भन्छन्, ‘मलाई धेरै टेन्सन छ ।’ उनीहरुको टेन्सन घरपरिवार, बालबच्चाको पढाई, करियर, पैसा आदिसँग जोडिन्छ । कतिलाई रोगले टेन्सन दिन्छ, कतिलाई कामको चापले । अहिले टेन्सन नभएको व्यक्ति सायदै होलान् ।...
प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा, प्रचण्ड गुटमा वामदेव र विष्णु पौडेल, रनभुल्लमा झलनाथ !
संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एसिया प्यासिफिक समिट र त्यसको उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन परेको छ ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै अल्पमतमा परेको, नियमविपरीत १६ जिल्लामा...
एनआरएनए स्विट्जरल्याण्डको वार्षिक साधारणसभा सम्पन्न
जुरिच / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार राजधानी बेर्नमा संघका केन्द्रीय नेताहरुको उपस्थितिमा साधरणसभा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितातले...
लगातार ओरालो लाग्दै माइक्रो फाइनान्स कम्पनीका शेयर
१५ मंसिर, काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ ।
बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत माइक्रो फाइनान्स समूहले भोग्नुपरेको छ । बजार...
आहा ! तिलिचो तालको सौन्दर्य
१ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक...
१५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयात बढेकोमा चिन्ता नगर्न आग्रह गरेका छन् । तर, निर्यात बढ्न नसक्नु चिन्ताजनक भएको उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाजको २१ औं स्थापना दिवसका अवसरमा आयोजित...
युक्रेनमा रूसी पुरूषलाई प्रतिबन्ध
काठमाडौं– देशमा सैनिक कानून लागू गरेपछि युक्रेनले रूसी पुरूषहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने जनाएको छ । युक्रेनले १६ देखि ६० वर्ष उमेर समूहका रूसी पुरूषहरूमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनका १० वटा क्षेत्रहरूमा २६...
न्याय हराएको देश (कविता)
मंसिर –
म साधरण छु
म त गणतान्त्रिक नेपालको
सच्चा नागरिक!
कोट र पोशाकको गर्हुँगो शिष्टचारले
मेरो हृदय थिच्दछ,
बलात्कृत निर्मलाका आँसुले
मेरो परेला भिज्दछ,
बोक्रे मिजास र फोस्रे हासोहरु
घिनलाग्छन् मलाई,
देशको प्रजातन्त्र र लोकतन्त्रले
सबेरै ठुङ्दछन् मलाई,
तर नाङ्गो महलमा
रङ्गीन चश्मा लाएर
उपदेश बेच्दै बसेको...
हात र खुट्टा चल्दैनन्, मुखले चित्र काेर्छन् अमिर बमजन
काठमाडौँ– शारीरिक रुपमा कमजोर हुँदैमा मान्छेको कला र प्रतिभा रोकिँदैन । उनीहरुले पनि समाजलाई योगदान दिन सक्छन् । मात्र पारिवारिक सहयोग र समाजको हौसलाको खाँचो हुन्छ भन्ने दरिलो उदाहरण हुनुहुन्छ मकवानपुरको थाहा नगरपालिका–१ पालुङ्का अमिर...
यी हुन् सेक्स पार्टी आयोजना गर्नेहरू, इन्ट्री शुल्क सस्तो
क्वालालम्पुर । मलेसियामा दीपावलीको मौका छोपेर ड्रग्स तथा सेक्स पार्टी आयोजना गरेको अभियोगमा स्थानीय प्रहरीले ४५ जना युवालाई पक्राउ गरेको छ ।
सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध...