१० अर्बको लगानीमा ४५ मेगावाटको कसुवाखोला जलविद्युत् आयोजना बन्ने

मंसिर १४, २०७५ काठमाडौँ– सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे  फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद...

पशुपति देखि पञ्चासे सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन आयोजना गरिने

पर्वत /पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाठाँटी स्थित पशुपति उच्चमाबिले स्वर्ण महोत्सबको अवसर पारेर बिद्यालयबाट...

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

धनगढी – पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो। बिहीबार बेलुकी धनगढीको मैदानमा नेपथ्यले अाफ्नाे प्रस्तुती...

झन् अन्योलग्रस्त बन्दै सार्क संगठन

काठमाडौं, मंसिर १५ । तीन महिनाअघि काठमाडौंमा बिम्स्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक वृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले...

कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो, उल्भरह्याम्टन पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन...

गजुरेलको कटाक्ष-अब ‘श्री ५ ओली सरकार’ लेख्न मात्र बाँकी छ

१५ मंसिर, बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् । ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने...

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी  पोल्याण्ड प्रस्थान गरेकी हुन् । उनले...

हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ : प्रधानमन्त्री ओली

१५ मंसिर काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने...

फेवा किनारको लिचरेचर फेस्टिभलः काठमाडौंभन्दा पोखरा महंगो !

१५ मंसिर, पोखरा । भारतीय चर्चित लेखक उदय प्रकाशलाई पोखरामै भेट्न पाइएला भन्ने धेरै साहित्य पारखीलाई कल्पनासम्म थिएन । छतरीवाली लड्की, वाल्ज अफ दिल्ली, मोहनदासजस्ता मानक आख्यान लेखेका कथाकार उदय प्रकाश पोखरामा भेटिएनन् मात्र,...

राष्ट्रपतिपछि प्रधानमन्त्रीसँग सुकीको भेटवार्ता

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो । एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी...