पर्यटन मन्त्री लम्साललाई पर्वतको गुप्तेश्वर वेदवेदाङ्ग पाठशालामा सम्मान

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सम्मानित हुनुभएको छ । पर्वतको एकमात्र संस्कृत विद्यालय गुप्तेश्वर वेद वेदाङ्ग संस्कृत पाठशालाको समग्र विकास र उन्नयनका...

पर्वतको गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत– पर्वतको कुश्मामा संचालित वित्तिय संस्था गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले...

ओली–प्रचण्डको चन्द्रागिरिमा २३ घन्टे आवासीय गृहकार्य, के होला नेकपाको एकता र कार्यविभाजन

काठमाडौं-सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली र प्रचण्ड २३ घन्टा छलफल गरेर शुक्रबार अपराह्न ४ बजे काठमाडौं फर्किएको नयाँ पत्रिकामा खबर छ ।करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट...

लायन्स कलव अफ पर्वत चौतारीको पाचौ अधिवेसन सम्पन्न, अध्यक्ष बने लामिछाने

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ ।लायन्स कलव अफपर्वत...

पर्वतको कुश्मामा आजदेखि प्रथम सडक खाना महोत्सव, मन्त्री लम्सालले उद्घाटन गर्दै

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज...

पर्वतका अग्रज शिक्षकहरु सम्मानित, शिक्षकले जिम्बेवारी पुरा गरे परिर्वतन संभब साँसद गिरी

पर्वत /४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान...

लप्सीको बोटमा करेन्ट लाग्दा पर्वतमा एक युवाको मृत्यु

पर्वत/केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु...

खुुसीको खबर ! नेपाल टेलिकमले ल्यायाे ‘नयाँ वर्ष अफर २०७६’

पर्वत- दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी...

पर्वतका स्थानीय तहका जनप्रतिनिधि अख्तियारको उच्च निगरानीमा ः आयुक्त गुरुङ

पर्वत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. साबित्री थापा गुरुङ्गले स्थानिय तहमा ब्यापक मात्रामा अनियमितता र भ्रष्टचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधीहरुका काम काबार्ही बारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

कुश्मामा रहेको शिवालय माविको शैक्षिक गुणस्तर अभिबृद्धिबारे अन्तरक्रिया

पर्वत–पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र कुश्मा...