काठमाडौं : बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ। मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ। शनिबार मनसुन मध्यक्षेत्रका केही...
पर्वतको लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशीलाको विकासका लागि डि.पि.आर तयार
पर्वत– नेपालका उत्कृष्ट सय ओटा पर्यटकीय गन्तब्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि डि.पि.आर तयार पारिएको छ । महाशीला गाउँपालिकामा रहेको एसीयाकै ठूलो शीला भनी दावी गरिएको महाशिलालाई...
पर्वत–पर्वत साहित्य सङ्गमको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । सङ्गमका कार्यसमिति सदस्य सुन्दरप्रसाद जोशी ‘बादल’ को यात्रा संस्मरणमा आधारित कृति ‘मुक्तिनाथधामदेखि युरोपसम्म’ को प्राध्यापक डा. कुशुमाकर न्यौपानेले विमोचन गर्नुभएको हो । ...
पर्वतको कुश्मामा पाँचथरमा हत्या गरिएकी वित्तिय संस्थाकी कर्मचारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत– पाँचथरमा हत्या गरिएकी एक युवतीको स्मृतिमा पर्वतको कुश्मामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको आयोजनामा पर्वत सदरमुकाम कुश्माबजारमा श्रद्धाञ्जली सभा गरिएको हो । एनएमवी माईक्रोफाईनान्स वित्तिय संस्थाको पाँचथर शाखामा...
पर्वतको महाशीला गाउँपालिकाको छैटो गाउँसभा भोली, आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरिँदै
पर्वत–पर्वतको महाशीला गाउँपालिकाले भोली आईतवार आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आइतवार आयोजना गरिएको गाउँपालिकाको छैटौ गाउँसभाबाट झण्डै ३५ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक...
पर्वतको मोदीमा आगामी बर्षको बजेट तथा कार्यक्रमबारे नेकपा र जनप्रतिनिधिबीच अन्तरक्रिया सम्पन्न
पर्वत–पर्वतको मोदी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनप्रतिनिधिबीच शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका बेला सत्तारुढ दलका नेता...
पर्वत प्रहरीद्धारा कुश्माबजारका अवैध गाँजाका बोट फडानी
कुश्मा । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम जारी रहेका बेला पर्वतको कुश्मामा अबैध रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको छ । पर्वतको कुश्माबजार स्थित कुश्मा नगरपालिका वडा नं. ४...
मलद्वारभित्र प्लाष्टिकमा लुकाएर ब्राउन सुगर ल्याउँदै गरेका न्यौपानेको मृत्यु
कैलाली– प्रहरीले नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका...
पर्वतमा असिनाले ८ करोडको क्षति, राहत दिन आनाकानी गर्दै स्थानीय तह
पर्वत : गत वैशाख र जेठ महिनामा परेको असिना र वर्षाले पर्वत जिल्लामा झन्डै ८ करोड भन्दा बढीको क्षति पुर्याएको छ। भारी वर्षा र बाक्लो असिनाले जिल्लाका शंकरपोखरी, फलेवास, कार्कीनेटा, राम्जा, देउपुर,...
पर्वतको हुवासमा बाढीको वितण्डा, नौ घरमा लाखौको क्षति
पर्वत/ दक्षिणी पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा शुक्रबार राती आएको बाढीले ९ घरमा क्षति पु¥याएको छ । अबिरल बर्षापछि गेउदीखोलामा आएको बाढीले स्थानियका दुइ घरमा...