पर्वतमा कोरोना संक्रमणवाट थप एक महिलाको निधन - News site from Nepal
पर्वतमा कोरोना संक्रमणवाट थप एक महिलाको निधन

पर्वत- पर्वतमा आज थप १ जना महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
जिल्लाको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानकी ७५ वर्षिया बृद्धाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज निधन भएको हो । उहाँमा साउन ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमणवाट निधन हुनेको संख्या ६३ पुगेको छ ।
आज पर्वतमा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!