पर्वतको कुश्मा नगरपालिकामा ६१ जनाको पिसिआर परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकावाट एकैपटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको ६१ जनाको स्वाब परिक्षणमा ३९ जनामा पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा कुश्मा वडा नं १- १ जना, वडा नं २- १ जना, वडा नं ३-
वडा नं ४- १० जना, वडा नं ५- ७ जना, वडा नं ६- ६ जना, वडा नं ७- ६ जना, वडा नं ८- ४ जना, वडा नं १०- १ जना, वडा नं १२- १ जना, फलेवास न.पा ४ -२ जना रहेको बताईएको छ । उनिहरुको गत वैशाख २८ गते बान्द्रेविडिमा स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!