काठमाडौं – वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ ।
सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् ।
पर्वतवाट छ जना
पर्वतका टिकाराम भुसाल, पुष्पराज घिमीरे, नरबहादुर कार्की, लोकनाथ रेग्मी, भोलानाथ शर्मा, शोभा श्रेष्ठ लगायत रहनुभएको छ ।
नयाँ पत्रिका दैनिकबाट