पर्वतको कुश्माका थप दुई जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतको कुश्माका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ का ३७ वर्षिय एक पुरुष र वडा नं. ६ का ६१ वर्षिय पुरुष्मा संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा उनिहरुमा पुष्टि भएको हो । उनिहरु पनि कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।
यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ७९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!