लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जिल्लाको जलजला गाउँपालिकामा १ र पैंयु गाउँपालिकामा २ जना संक्रमित थपिएका हुन् । जलजला गाउँपालिकाकी एक २७ वर्षिया महिला तथा पैंयु गाउँपालिका वडा नं. ४ का ३३ वर्षिया महिला र ४ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सवै संक्रमितहरु कन्ट्राक्ट टे्रेसिङवाट पहिचान भएका हुन् । उनिहरु सवैलाई नजिकको आइशोलेशनमा व्यवस्थापन गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको सख्ंया ३ सय ३३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!