समाज

कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाद्धारा तीजको अवसरमा बृद्धालाई सम्मान

पर्वत– हरितालिका तीजको अवसरमा कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाले बृद्धाहरुलाई सम्मान गरेको छ । संस्थाले विहिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तर्गत २७ जना बृद्धबृद्धालाई सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख...

पर्वतको गुप्तेश्वर क्याम्पसका नेविसंघले खुवायो दर, उत्कृष्ट विद्यार्थी पनि सम्मानित

पर्वत– नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसको उत्कृष्ठ विद्यार्थी सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरेको कार्यक्रममा क्याम्पसमा अध्ययनरत१२ जना उत्कृष्ठ विद्याथीलाई सम्मान गरेको...

पर्वतको आर्थरमा बृद्धाको सुनको सिक्री लुट्ने महिला पक्राउ

पर्वत- पर्वतको कुस्मा नगरपालिका वडा नं १४ की ८८ बर्षिया बृद्धाको गलाबाटै सुनको सिक्री लुटेको अभियोगमा एक महिला पक्राउ परेकी छन । कुस्मा नगरपालिका वडा नं १४ डाडाखर्क की ८८ बर्षिया रामकुमारी गुरुङ्गको गलामा लगाएको...

पर्वत प्रहरीले यसरी फाड्यो अर्मादीको गाँजा

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादीमा गाँजा फडानी गरिएको छ । अर्मादीमा प्राकृतिक रुपमा उम्रिएका लागु औषधजन्य अन्दाजी ४ सय गाँजाका वोटहरु नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी...

पर्वतको भुकदेउरालीमा बालविवाह न्यूनिकरण सम्वन्धि तामिल सम्पन्न

पर्वत– मोदी गाउँपालिकाको भुकमा सरोकारवालाहरुका लागि बाल अधिकार, बाल संरक्षण र बाल विवाह न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्य तथा मोदी गाउपालिका वडा नं १ को आयोजनामा दुई दिनसम्म...

पर्वतको खुर्कोटका पहिरो पिडितलाई नगरप्रमुख जोशीले दिए घरमै पुगेर राहत

पर्वत/ पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा गएको पहिरोमा पुरिएर मृत्यु भएकालाई कुस्मा नगरपालिकाले एक लाख राहत दिएको छ । घरमाथिबाट आएको पहिरोले बगाउँदा ज्यान गुमाएका ७० वर्षीय रेमबहादुर चालिसेको परिवारलाई कुस्मा नगरपालिकाले एक लाख ५...

कुश्माको एकता क्लब बन्यो हजारौ महिलाको माईती, यसरी खुवायो तीजको दर

पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मामा दर खाने कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा कृयाशिल एकता युवा क्लवको आयोजनामा तीजको अवसरमा महिलाहरुको खेलकुद, सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो...

पर्वतको फलेवासमा नेकपा नेता पाध्याको श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत–पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा शनिवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपाका नेता स्वर्गिय देविराम पाध्याको निधन भएको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै...

पर्वत प्रहरीले दुर्लुङ्ग पुगेर गर्यो यस्तो कार्यक्रम

पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित काफलचौर उच्च माद्यामिक बिद्यालयमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र...

बागलुङको घुम्टे युवा परिवारद्वारा एकल महिलालाई सोलार बत्ती र पक्की शौचालय निर्माण

बागलुङ – हिजो आज विद्युत नपुगेको र घरमा पक्की शौचालय नहुने घर भेटनै मुस्किल जस्तै बनिसकेको छ । तर गलकोट नगरपालिका ७ मल्म भल्साङकी एक एकल वृद्वा झण्डै ४ दशक अध्यारो रात कटाउन र...