काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।
नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा....
पर्वतको जलजलामा करेन्ट लाग्दा मजदुरको मृत्यु
पर्वत- पर्वतको जलजला गाउँपालिका–८ मा शनिबार दिउँसो करेन्ट लागेर एक मज्दुरको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका २ का १७ बर्षिय गणेश किसान रहेका छन ।
जलजला ८ लस्ती स्थित दक्षिणामकाली...
पर्वतको मोदीमा मानव बेचविखन र ओसारपसार बारे अन्तरक्रिया
पर्वत–पर्वतको मोदी गाउँपालिकामा बुधवार मानव बेचबिखन तथा ओसारपासार बिरुद्दको सचेतनामुलक सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत अन्तरक्रिया सम्पन्न भएको छ ।
मोदी गाउपालिका तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा स्थानीय तहका प्रतिनिधी र कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...
पर्वत जेसिजको सप्ताह भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने
पर्वत/ पर्वत जेसिजले हरेक बर्ष आयोजना गर्दै आएको जेसिज सप्ताह यस बर्ष भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने भएको छ ।
पर्वत जेसिजले जेसिज सप्ताह २०१९ यस बर्ष केही नौला कार्यक्रम सहित सञ्चालन गर्न लागेको...
पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युबा पक्राउ
पर्वत/ पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ ।
पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ...
तीजको व्रत बसेकी श्रीमतीको खुर्पाले हानी हत्या
रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय...
बागलुङको नारायणस्थानमा गार्लुङ युबा क्लबको भब्य तिज मेला सम्पन्न
पर्वत- नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा गार्लुङ युबा क्लब बनपा १४ को आयोजनामा तिज मेला सम्पन्न भयको छ ।
समाजमा सामाजिक कार्यमा सक्रिय युबा क्लबले महिलाहरुलाई नचाउदै र सस्कृति जोगाउदै खुल्ला तिज गित...
पर्वतको विहादीकी गोमा पराजुलीको उपचारमा चरम आर्थिक अभाव, आर्थिक सहयोगको अपिल
पर्वत– पर्वतकी एक महिलालाई उपचारका लागि सहयोग गर्न परिवारले आव्हान गरेका छन् ।
बिहादी गाउँपालिका– ३ रानीपानीकी ४० वर्षिया गोमादेबी पराजुलीको मस्तिष्क पक्षघात भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् । पराजुलीको काठमाण्डौ बाँसबारी स्थित...
पर्वतको खुर्कोटका पहिरो पिडितको घरमा मन्त्री लम्साल, प्रदेश सरकाद्धारा ५० हजार सहयोग
पर्वत– पहिरोमा पुरिएर मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई भेट्न गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पिडितको घरमै पुग्नुभएको छ ।
यहि भदौ ५ गते...
पर्वतको खुर्कोटका पहिरोपिडितलाई सांसद गिरीद्धारा ७० हजार र काँग्रेसद्धारा ७५ हजार र जस्तापाता सहयोग
पर्वत । पहिरोमा पुरिएर मृत्यु भएका कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले ७० हजार नगद प्रदान गरेका छन । स्वर्गीय चालिसेको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभा...