समाज

आज श्रीकृष्णजन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदै

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस...

यसरी मनायो व्युटिसियन संघ पर्वतले १६ औ स्थापना दिवस

पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम उद्घाटन पछि बोल्दै नेपाली काँग्रेसका...

पर्वतको कुश्मामा तीज विषेश कार्यक्रम सम्पन्न

पर्वत– आउँदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा महिलाहरुको मात्र ब्यवस्थापनमा संचालित दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम...

पर्वतमा समुदाय प्रहरी साझेदारी कार्यक्रम जारी ,विद्यार्थी संग प्रहरी

पर्वत । समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रहरी संग एक दिन विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ र १० का विधार्थीले जिल्ला प्रहरी कार्यालय...

पर्वतको पाखापानीकी सपना क्षेत्रीको यो दर्दनाक पिडा, बिहे गरेको  ४ महिनामा नै सिन्दुर पुछियो

पर्वत – पर्वतको महाशिला गाउँपालिका ४ पाखापानी धुँवाकोट गाउँ यतिखेर शोकमा डुबेको छ । गएकाे शुक्रबार बिजुलीको खम्बा विस्तार गर्ने क्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे खम्बाले छोएपछि एकै गाउँका ३० वर्षीय केशबहादुर...

पर्वतका सवै स्थानीय तहमा जनैपुर्णिमामा सार्वजनिक विदा घोषणा

पर्वत / हिन्दु धर्मालब्बीहरुले बिषेश महोत्सबका साथ मनाउने जनैपुर्णिमामा पर्वतका अधिकांस स्थानीय तहले सार्वजनिक विदा दिने घोषणा गरेका छन् । पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशीला, जलजला, विहादी, पैंयु गाउँपालिकाले सार्वजनिक विदा घोषणा...

पर्वतको लुंखुदेउरालीमा समुदाय– प्रहरी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत– पर्वतको महाशीला गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र वडा नं. ५ लुंखुदेउरालीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख...

पर्वतको गुप्तेश्वर गुफामा भक्तजनलाई लायन्स क्लव अफ कुश्मासिटीद्धारा पानी र फलफुल वितरण

पर्वत–सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कुश्मा सिटीले सोमवार गुप्तेश्वर गुफामा पिउने पानी र फलफुल सहयोग गरेको छ । साउन महिनाको अन्तिम सोमवार गुफामा दर्शन गर्न आउने भक्तजनहरुको अवस्थालाई मध्यनजर गरी पिउने पानीको सहयोग गरिएको...

मनकारी कलाकार, क्यान्सर पीडितलाई लोकगायक पन्त र क्षेत्रीको सहयोग

पर्वत : लोक तथा दोहोरी गायकद्वय कस्तुप पन्त र याम क्षेत्रीले क्यान्सर पीडित युवालाई आर्थिक सहयोग गरेका छन्। आन्द्राको क्यान्सरका कारण भारतीय अस्पतालमा उपचार गराइरहेका कुस्मा नगरपालिका–४ का २९ वर्षीय मीनबहादुर विश्वकर्मा (खड्क)लाई ११ हजार...

लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल

पर्वत : राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति पर्वतको नवौँ साधारण सभा तथा ५ औँ अधिबेसन सम्पन्न भएको छ । अधिबेसनबाट अध्यक्ष दीपक गदालको अध्यक्षतामा सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको...