समाज
साउने सोमबारको ब्रत समापन गरिँदै, शिवालयमा भक्तजनको भीड
काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर,...
पर्बतको कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा संस्कृत पढाई
पर्बत,सुबास लामिछाने/यी कुनै संस्कृत विद्यापिठ या आश्रममा पढ्ने विद्यार्थी होईनन् । तस्बिरमा देखिएका सबै बिद्यार्थीहरु पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने बिद्यार्थीहरु हुन । नीजि बिद्यालयमा...
नेपाल अडिटर्स एसोसिएसन पर्वतको स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत– नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला समिति पर्वतले स्थापना दिवस तथा स्वागत सम्मान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १४ औं अडान डे अर्थात् स्थापना दिवसका सन्दर्भमा साविक धौलागिरीका तीन जिल्लामा क्रियाशील तथा अडानमा...
कुश्मा हस्पिटलमा अब हेलिकप्टर रेस्कयु ,गम्भीर बिरामी सिधै मेडिसिटि हस्पिटल काठमाडौमा
पर्बत/अन्तराष्ट्रिय स्तरको नेपाल मेडिसिटी र कुश्मा नगरपालिका ६ टेलिकम चोकमा रहेको कुश्मा हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र कुश्मा हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक तेजेन्द्र...
पर्वतको लुंखुदेउराली उज्यालो वडा अभियानमा, विपन्नलाई निःशुल्क मिटरबक्स
पर्वत–पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीले विपन्न परिवारहरुलाई विद्युतको मिटर निःशुल्क वितरण गर्ने भएको छ । आर्थिक अभवाले टुकी र वैकल्पिक उर्जाको प्रयोग गरेर बस्न बाध्य भएका स्थानीयवासीहरुलाई सात दिन भित्र वडा कार्यालयमा सम्पर्क...










