समाज

आज नागपञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै (सम्मान स्वरुप शेयर गरौ )

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि,...

पर्वतमा क्रियाशिल सामाजिक संस्था सिसेफ महिला समुहको पदस्थान सम्पन्न

पर्वत–सिसेफ महिला समूह पर्वतको तेस्रो वर्षको कार्यकालका पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रम शनिवार कुश्मामा सम्पन्न भएको छ । आगामी वर्षका लागि निर्वाचित अध्यक्ष देबी श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष ईश्वरी पाठकले कलर, म्यानूट...

पर्वतको लिमिठानाका ब्रेनट्यूमर पिडित युवालाई पर्वत समाज कतारको सहयोग

पर्वत–फलेवास नगरपालिका ७ लिमिठनाका ब्रेन ट्यूमर पीडित जगदीश शर्मालाई पर्वत समाज कतारले उपचारमा सहयोग र्पुयाउन आर्थिक सहयोग गरको छ । ३७ बर्षिय ब्रेन ट्यूमर पीडित जगदीश शर्माका दाजु रमाकान्त पौडेललाई समाजका आर्थिक संयोजक लेखनाथ रिमाल,पूर्वउपाध्यक्ष...

पर्वतको महाशीलाद्धारा पिडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग वितरण  

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले विभिन्न घटनामा परी पिडित बनेका परिवारलाई राहत वितरण गरेको छ । केहि दिन अघि बस्ती माथिबाट आएको पहिरोले का कारण गोठ भत्किएर पीडित भएका वडा नं. ५ लुंखुदेउराली स्थित घडेरीडाँडाका दिल्लीप्रसाद...

पर्वतको गिज्यानमा घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्वन्धि सचेतना सम्पन्न

पर्वत–समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं. ६ गिज्यान स्थित तुलोदय माविमा महिला हिंसा, घरेलु हिंसा तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ...

मापसे पछि लापसे परीक्षण गर्दै बागलुङ प्रहरी

बागलुङ : मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही...

पर्वतको जलजलाका पहिरो पिडितलाई घर हस्तान्तरण

पर्वत- जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर...

पर्वतको आर्थरडाँडाखर्कका बृद्धबृद्धालाई उपहार —लौरी र कम्बल

पर्वत / उमेरले झण्डै असी पुग्न लागेका बृद्धबृद्धाहरुलाई पर्वतको कुस्मा नगरपालिका वडा नं १४ ले लौरी र कम्बल उपहार बाँडेको छ । वडा कार्यालयले ८० बर्षको आसपास उमेर पुगेका बृद्धहरुलाई सम्मान गर्दै लौरी र कम्बल...

एकिकृत नमुना कृषि फार्म चलाउँदै बैशाली सहकारी

पर्वत- पछिल्लो समय बजारमा बेग्रल्ती सहकारी संस्थाहरु सञ्चालनमा आएका छन । कृषिमा लगानी गर्ने उद्देश्य सहित सञ्चालनमा आएका सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने र चर्को ब्याजदर असुले मिटर ब्याजी कारोबार गर्दै आएको...

पर्वतको ठुलीपोखरीका सगरमाथा आरोही युवा लक्ष्मणलाई जन्म गाउँमा सम्मान

पर्वत- सगरमाथा आरोहण गरेर फर्केका पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई गाउँमा सम्मान गरिएकोछ । गाउँबाटै पहिलो पटक सगरमाथाको शिरमा पाइलो राखेको भन्दै जनता सुर्दशन भूतपुर्ब बिद्यार्थी समाजले एक कार्यक्रमका...