समाज

पर्वतको क्याङमा दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

पर्वत–पर्वतको मोदि गाउँपालिका वडा नम्बर ४ क्याङ्गमा २ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ । वडाका विभिन्न संगसंस्था कल्व समुहका करिब ६९ जनालाई नेतृत्व बिकास र स्वावलम्बी बन्न सक्ने विभिन्न आयामहरुका विषयमा...

पर्वतको लुंखुदेउरालीका टोल टोलमा सौर्यवत्ती जडान, गाउँ झिलिमिलि

पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातीको समयमा स्थानीयबासीलाई हिडडुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनिकरण गर्नका लागि सौर्यवत्ती जडान गरिएको हो...

पर्वतको बालाकोटमा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत– जीप दुर्घटनामा परि ज्यान गुमाएका महाशिला गाउँपालिका ३ निवासी नेकपाका अगुवा नेता कृष्ण गोपाल गुरुङको असामयिक निधनको १३ औं दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गुरुङ्गकै निवास...

प्रसिद्ध गुप्तेश्वर गुफा परिसरमा सरसफाई कार्यक्रम सम्पन्न ।

पर्वत–समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको सहकार्यमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफा परिसरमा...

पर्वतको पकुवाका कृषकलाई सुन्तलाका बिरुवा र अन्य सामाग्री वितरण

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित छापाका सुन्तला कृषकहरुलाई सन्तलाका बिरुवा लगायतका सामाग्रीहरु वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत सुन्तला पकेटको रुपमा विकास हुँदै गएको छापाका व्यावासायिक...

गण्डकी प्रदेश सरकारले हेलिकोप्टर पठाएर आमा र शिशुको उद्धार

बागलुङ :  शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनको नवजात छोरालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । व्यथाले च्यापेर गम्भीर...

तनहुँमा पोखरीमा डुबेर दाजुभाइको ज्यान गयो

तनहुँ – इँटाभट्टाको पोखरीमा डुबेर मंगलबार तनहुँमा दुई बालकको ज्यान गएको छ ।म्याग्दे गाउँपालिका २, जामुने स्थित माछापुच्छ्रे ब्रिक फ्याक्टीको पोखरीमा डुबेर स्थानीय सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला...

पत्रकार पौडेलद्वारा बिहे खर्च कटाएर बिद्यालयलाई सहयोग

पर्वत/ आफ्नो बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले बिहे खर्च कटाएर पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माध्यामिक...

पर्वतका विभिन्न ठाउँमा बृक्षारोपण कार्यक्रम सम्पन्न

पर्वत–राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा पर्वतका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ । तीन वर्षमा तीन करोड बिरुवा रोप्ने सरकारको अभियान अन्तर्गत पर्वतका झण्डै एक दर्जन स्थानमा बृक्षारोपण गरिएको छ...

महाशीला दुर्घटनाका चार घाईतेको उपचार पोखरा मणिपालमा, अवस्था सुधारोन्मुख

पर्वत–पर्वतको महाशीलामा केहि दिन अघि भएको जीप दुर्घटनामा परि घाईते भएकाहरुको पोखरामा उपचार भैरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । जिप दुर्घटनामा परि घाइते भएका ४ जना घाइतेहरुको स्वास्थ...