पर्वत – हालसम्म विद्युतको सुविधा नपुगेको पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेको तिलीबराङमा पहिलो पटक बिजुली बलेको छ । वडा कार्यालयको पहलमा तिलीबराङका बिजुली बलेको हो ।करिव एक दर्जन घरपरिवार रहेको उक्त गाउँमा पहिलो पटक...
पर्वतको मालढुंगा दुर्घटनाका घाइतेको मृत्यु
पर्वत/ मध्यपहाडी लोकमार्गको पोखरा –खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बसले ठक्कर दिदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । पोखरावाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नं को बसले बुधबार...
नेकपा पर्वत: ‘अहिलेका सबै उपलब्धी पुष्पलालले देखेको योजना र सपना’
पर्वत / नेपालमा भएका पछिल्ला परिर्वतन तथा उपलब्धीहरु नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गिय पुष्पलाल श्रेष्ठले बनाएको योजना र देखेका सपनाको कारण संभव भएको धारणा ब्यक्त गरिएको छ । नेकपाका संस्थापक महासिचब पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति...
बागलुङको काठेखोलामा जिपले किच्दा बालकको मृत्यु
बागलुङ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक...
पर्वतको बिपद् कार्ययोजना सार्वजनिक, जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने
पर्वत / पर्वत जिल्लामा बाढी र पहिरोको जोखिममा रहेका स्थानका बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । जिल्ला बिपद् ब्यबस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका ब्यक्ति र बस्तीहरुलाई स्थानिय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय...
आज साउने सङ्क्रान्ति
काठमाण्डौ – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १...
आज गुरुको सम्मान गर्ने दिन गुरुपूर्णिमा
काठमाडौं : आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता...
पर्वतको लुंखुदेउरालीका बाजा समुहलाई नौमती बाजा सहयोग
पर्वत–पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा रहेकोे लुंखुदेउराली पन्चेबाजा समुहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । महाशीला गाउँपालिकाको आर्थिक सहयोगमा रु १ लाख बराबरको पन्चेबाजा हस्तान्तरण गरिएको हो । आइतवार विहान...
पाल्पामा अस्पतालबाटै शिशु चोरेर भाग्ने महिला सीसीटीभीमा देखिइन्
पाल्पा – पाल्पामा अस्पतालबाटै शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी छिन् ।कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको छ ।अस्पतालको सीसी क्यामेरा...
पर्वत खेलकुद बिकास समितिले दियो प्रहरीलाई खेलकुद सामाग्री
पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति पर्वतको सहयोगमा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कर्मचारीहरुका लागि खेलकुदका गतिविधि संचालन गर्न...