समाज

क्षत्री समाज पर्वतले माग्यो घटस्थापनाको दिन सार्वाजनिक विदा

पर्वत – क्षत्री समाज नेपाल पर्वतले गण्डकी प्रदेशका मूख्यमन्त्रीले पाउने गरि ज्ञापन पत्र वूझाएको छ । पर्वतका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत वूझाएको ज्ञापन पत्रमा घटस्थापनाका दिन देखी नौ दिन सम्म मनाईने...

आज ४० औं सामाजिक सेवा दिवस

काठमाडौं  ः आज ४० औं सामाजिक सेवा दिवस “सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकासको अठोट” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ। सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई  एक लाख राशीको तुलसी मेहर...

प्रगतिशील लेखक संघको ६८ औं स्थापना दिवस, पर्वतमा बहस कार्यक्रम सम्पन्न

पर्वत– प्रगतिशिल लेखक संघको ६८ औं स्थापना दिवसका अवसरमा पर्वतमा राष्ट्र निर्माणमा श्रष्टाको भुमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यलाई सहि मार्गमा डो¥याउनका लागि स्रष्टाहरुकामे भूमिका महत्वपुर्ण हुने बताएका छन्...

पर्वतमा बन्यो नेपाल फार्मेसी संघ पर्वतको समिति

पर्वत : पर्वत जिल्लामा रहेर फार्मेसी पसलहरु संचालन गर्दै आएका औषधि व्यवसायीहरुले अप्mनो संगठन स्थापना गरेका छन् । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राजेश पौडेलको पहल तथा प्रमुख आतिथ्यतामा पर्वत सदरमुकाम कुश्मा...

File photo

संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ । यस्तै २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको...

पर्वतको कुश्माका क्यान्सर पिडित खड्कालाई अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा ६० हजार सहयोग

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो । अन्र्तराष्ट्रिय पर्वत...

पर्वतको मोदीवेणी जाउँ, विविध धार्मिक कार्यक्रममा रमाऔँ

पर्वत–स्रोह श्राद्धका अवसरमा पर्वतको मोदीबेनीमा नृसिँह मन्दिर संरक्षण तथा पर्यटकिय विकास समितिको आयोजनामा सञ्चालित पितृ महायज्ञ तथा गरुडपूराणमा उल्लेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहेको छ । मोदीबेनीमा भैरहेको यज्ञमा हिजो फलेवास नगरपालिका ६ देबिस्थान निवासी ८६...

पर्वतको प्रसिद्ध मोदीवेणी धाममा सोह्र श्राद्ध शुरु भएसँगै पितृ महायज्ञ शुरु

पर्वत–हिजोबाट स्रोहश्राद्ध शुरु भएको छ । पर्वतको मोदीबेनीमा तिथीका श्राद्ध संगै गरुड महापूराण, पितृ महायज्ञ, पूवचन लगायतका कार्यक्रम पनि शुरु भएका छन् । तिथीका श्राद्ध गण्डकीका तटमा सम्पन्न गर्दा मोक्ष प्राप्ती हुने र दिवंगत आत्माले...

आजदेखि सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै पितृको सम्झना

 काठमाडौं : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि...

प्रवासमा भलिवल खेलेर जितेको रकम कुश्माका क्यान्सरपिडित युवालाई सहयोग

ठाकुर रसाईली पर्वत – कुश्माका मीन परियार ’खड्का’ बचाउ अभियानमा बहराइनमा रहेका पर्वत स्थायी घर भएका नेपालीहरुले ३० हजार आर्थिक सहयोग गरेका छ्न । रोजगारीको शिलिशिलामा बहराइन रहेका युवाहरूले इस्लाम धर्मावलम्बीमो महान पर्व अवसरमा कास्की समाज...