समाज
मृगौलापिडित भण्डारीको उपचारका लागि अमेरिकावाट प्राप्त चार लाख बढि सहयोग हस्तान्तरण
पर्वत, ७ पुस : दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका- ८ चुवाका २५ वर्षिय युवा बिजय भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रोजगारीको शिलशिलामा अमेरिकामा रहनुभएका चुवाकै स्थानीय तथा समाजसेवी अर्जुन क्षेत्रीको...
पर्वतको जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
पर्वत- पर्वतको जलजला गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । दिवसको अवसरमा लामाखेत स्थित गाउँपालिकाको कार्यालय देखि मिलनचोकसम्म प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला अगुवा र...
मंगलोदय मा.वि.का विद्यार्थीलाई जेसीजद्धारा स्टेशनरी सहयोग
पर्वत : पर्वत जेसीजले मनाइरहेको जेसीज सप्ताह–२०२४ अन्तर्गत सोमबार जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । पढाइमा जेहेन्दार भएर पनि आर्थिक समस्याका कारण अध्ययनमा कठिनाइ भोगेका...
दुर्घटनामा परी एक वर्षदेखि अचेत बालाकोटकी शिक्षिका बचाउन आर्थिक सहयोगको अपिल
पर्वत : जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो। २०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको...
महाशिलामा पहिलोपटक एक लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने
पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेमा सर्वाधिक पुरस्कार राशीको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्थानिय समावेशी युवा क्लबको आयोजनामा विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुदको बिकास,कला,संस्कृति र पर्यटन प्रबद्र्धनका लागि...
शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न
पर्वत- नेपालीहरुको महान पर्व बडादशै, दिपावली, छठ लगायतका चापर्वहरुको अवसरमा कुश्मामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग बाणिज्य संघद्धारा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान सँगै विभिन्न कार्यालयमा नवआगन्तुक प्रमुखहरुलाई पनि स्वागत गरिएको छ...










