पर्वत- सामाजिक सेवामा सक्रिय धौलागिरि बहुउद्धेश्यीय महिला विकास समिति पर्वतको नबौ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शारदा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा देवी पराजुली,...
पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न
पर्वत : पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
मङ्गलबार साँझ सदरमुकाम कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित समारोहमा निवर्तमान अध्यक्ष उषा चापागाईँले वर्तमान अध्यक्ष मिलन पौडेललाई र अध्यक्ष पौडेलले अन्य...
पर्वतको फलेवास र पैयुँमा जेष्ठ नागरिकलाई सम्मान
पर्वत- जेष्ठ नागरिक दिवसको दिन पर्वतको फलेवास नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। नगरको तेस्रो जेष्ठ नागरिक सम्मान दिवसका अवसरमा जेष्ठ नागरिकका घर घरमै पुगेर सम्मान गरेको हो।
फलेवास नगरभित्रका वडा अभिलेख अनुसार...
नेन्सर यूवा क्लव द्धारा विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण
पर्वत – पर्वतको कुश्मामा सामाजिक कार्यमा क्रियाशिल नेन्सर यूवा क्लवले स्थानीय विपन्न समूदायलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
कुश्मा नगरपालिका ७ मा रहेका सिमान्तकृत माझी समूदायका ५ परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाध्य...
पाङमा श्रद्धाञ्जली सभा सम्पन्न
पर्वत- नेपाली काँग्रेस पाङका क्रियाशिल सदस्य लेखकुमारी उपाध्यायको निधन प्रति नेपाली काँग्रेस जिल्ला कार्यसमितिले शोक व्यक्त गरेको छ ।
पूर्व पार्टी सभापति स्वर्गिय क्षत्रनाथ पौडेलकी धर्मपत्नि समेत रहेकी उपाध्यायको मंसिर ८ गते ८९ वर्षको उमेरमा...
सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्रको साधारणसभा सम्पन्न
पर्वत- सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वार्षिक प्रगति आर्थिक प्रतिबेदन लगायत पेश भएको छ । उक्त कार्यक्रममा सहकारीका...
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
रुकुम- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका...
विद्यार्थी र अभिभावकले सामुहिक रुपमा गरे लागु औषध प्रयोग नगर्ने प्रतिबद्धता
पर्वत, २० असोज । पर्वतको कुश्मा बजारमा जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार विहान एउटा सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा १४ बर्ष देखि ९० बर्ष उमेर समुह सम्मका...
कुश्मामा सहकारी सम्वन्धि अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न
पर्वत- सहकारी संस्थाहरुको वर्तमान अवस्था र चुनौती लगायतका विष्यामा पर्वत सदरमुकाम कुश्माबजारमा अन्तरक्रिया तथा समन्वय गोष्ठि सम्पन्न भएको छ ।
सहकारी रजिस्टारको कार्यालय पोखराको आयोजना तथा जिल्ला सहकारी संघ पर्वतको ममन्वयमा कार्यक्रम सम्पन्न भएको हो...
कटुवाचौपारीमा महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु
पर्वत- कुश्मा नगरपालिका वडा नं. ९, कटुवाचौपारीका महिला दिदीबहिनीहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरिएको भएको छ । ९ नं. वडा कार्यालयले आज सोमबार एक कार्यक्रमको आयोजना गरी तालिमको शुरुवात गरेको हो ।
तालिम आज...