जलजलाका सवै वडामा एकीकृत घुम्ती शिविर शुरु पुस २२ सम्म चल्ने
व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि घुम्ति शिविर
पर्वत, ८ पुस । जलजला गाउँपालिकाले व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाएको छ ।...
गण्डकी प्रदेशको हिउँदे अधिवेशनको तयारी सुरु
पोखरा : गण्डकी प्रदेश सरकारले हिउँदे अधिवेशनको तयारी सुरु गरेको छ। वर्षे अधिवेशन सकिएको साढे तीन महिनापछि हिउँदे अधिवेशनको तयारी थालेको हो।
गण्डकी सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २३ गते अधिवेशन...
बडागाउँ–मोदीबेणी सडक स्तरोन्नतिको काम शुरु, कालोपत्रे गर्ने तयारी
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्न थालिएको छ । ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक...
पर्वतका सिडीओ ढकालको अर्को नमुना काम : पचास वर्षिया हिंसापिडित महिलालाई दिलाए नागरिकता
पर्वत /उमेर ५० बर्ष पुगि सक्यो तर अहिले सम्म नागरिकता पाएकी थिइनन उनले । नागरिकता माग्दा समेत सौता र सौतेनी छोरीले अहिले सम्म बनाइदिएनन । नागरिकता कै अभाबमा बिद्यवा भत्ता समेत पाउन नसकेकी रुपा पौडेल...
पर्वतका दुई नगरपालिकाको कन्तबिजोग, कर्मचारीलाई न बस्ने कार्यकक्ष, न कुर्चि टेबुल
पर्वत–पर्वतको कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कूर्ची र टेवल नहुँदा २ जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ सोही शाखामा बसेर दिन बिताउने गरेका छन् । शिक्षा, कृषि, पशु र स्वास्थ्य...
राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट नेपालको समृद्धिमा साथ दिने भ्रमण दलको प्रतिबद्धता
काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता,...
काठमाडौँ, ६ पुस । गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे (राजीव गुरुङ) रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी शुक्रबार रिहा भएका हुन् । डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी...
जलजला गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न, ८ वटा कार्यबिधी पास
पर्वत /पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा बिहीबार लामाखेतमा सम्पन्न भएको छ ।बिभिन्न कार्यबिधीहरु तथा योजना र कार्यक्रम पास गर्दै गाउँसभा सम्पन्न भएको हो ।गाउँसभाले ८ वटा कार्यबिधी पास गरेको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले जानकारी...
नेपालकै कान्छा प्रधानमन्त्री गिरीको आज विहान निधन
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती...
तेह्र वर्षिया बालिकालाई यस्तो गर्न लाग्दा पक्राउ परे पर्वतको चित्रेका यि युवा
पर्वत– गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वत प्रहरीद्धारा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कारको प्रयास गरेको कसुर अभियोगमा...