मोदीले भारतको प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि लिए शपथ
एजेन्सी – भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन्। भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिएका हुन। स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेर ४ मिनेटमा मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।...
होसियार ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो
कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएकोहो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।...
जापानमा नयाँ सम्राटले गद्दी सम्हाले
एजेन्सी | जापानले नयाँ सम्राट पाएको छ। सम्राट अकिहितोले मंगलबार औपचारिक रूपमा गद्दी त्यागेपछि युवराज नारुहितोले बुधबार गद्दी सम्हालेका हुन्। नारुहितो जापानको १२६औँ सम्राट बनेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८...
नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए
नियामी, ः नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् । बोको हरामका विरुद्धमा यहाँको...
डुङ्गा दुर्घटनामा नौ व्यक्तिको मृत्यु, एकजना बेपत्ता
नयाँ दिल्ली ः पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी...
अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब
वासिङ्टन, १९ पुस – अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान...
युक्रेनमा रूसी पुरूषलाई प्रतिबन्ध
काठमाडौं– देशमा सैनिक कानून लागू गरेपछि युक्रेनले रूसी पुरूषहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने जनाएको छ । युक्रेनले १६ देखि ६० वर्ष उमेर समूहका रूसी पुरूषहरूमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनका १० वटा क्षेत्रहरूमा २६...
झन् अन्योलग्रस्त बन्दै सार्क संगठन
काठमाडौं, मंसिर १५ । तीन महिनाअघि काठमाडौंमा बिम्स्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक वृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले...