तीन लाख युवालाई रोजगार दिने योजना सरकारले ल्याउदैछः मन्त्री बिष्ट
माधब पराजुली,पोखरा
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ३ लाख युवाहरुलाई रोजगार दिने गरि सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
बिहिवार पोखरामा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानीय तहहरु सँगको अन्तरक्रियात्मक गोष्ठीलाई...
अमेरिकामा जित हासिल गरेका पर्वतका ह्यारी भण्डारीले लिए शपथ
वाशिङ्गटन डिसी । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ ।
मेरिल्याण्डको स्टेट...
पर्वतमा सिंचाईका योजनाहरु धमाधम सम्झौता हुँदै
पर्वत–जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिंचाईका योजनाहरु धमाधम सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेश अन्तर्गत स्थापना भएको जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालय पर्वतद्धारा चालु आर्थिक...
७१ बर्षिया बृद्धा पनि रहिनन् सुरक्षित, ४५ वर्षिय युवाले बनाए बलत्कारको सिकार
पर्वत, ः पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले...
पर्वत काँग्रेसमा भुँईचालो, काँग्रेस निकट शिक्षक बिक नेकपा निकट संगठनमा प्रवेश
पर्वत–लामो समयदेखि नेपाली काँग्रेस र शिक्षक संघमा आवद्ध शिक्षक विष्णुवहादुर विक दिपक नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीमा रहेको जनता...
प्रदेशमै अगाडि पूर्वाधार कार्यालय पर्वत, अधिकांश सडकको टेण्डर आब्हान
पर्वत । पूर्वाधार विकास कार्यालय पर्वतले गति लिएको छ । कार्यालय स्थापना भएको महिनौ दिनसम्म पनि प्रदेश ममातहतका अरु कार्यालयहरुमा काम नभईरहेको बेला पूर्वाधार कार्यालय पर्वतले भने गति लिएको हो ।
निर्माण सम्पन्न गर्नुपर्ने सडकहरुको...
सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु
काठमाडौँ – सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
यसका लागि फाराम भराउन...
देशको जुनसुकै स्थानमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना...
मोदी गाउँपालिकामा पुगेर पर्वत प्रहरले ग¥यो सचेतना कार्यक्रम
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वतको मोदी गाउँपालिका २ मा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र...
गण्डकी प्रदेश भ्रमण बर्ष तयारी शुरु, नमस्ते अभियान थालिने
गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् ।
आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले...