७ प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश पर्यटन बर्ष मुल आयोजक समितिको प्रथम बैठक सम्पन्न
प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको छःमुख्य मन्त्री गुरुङ
माधव पराजुली,पोखरागण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक ७ बुुुँधे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सोमबार गण्डकी...
निर्वाहमुखी कृषि पद्धतिले कृषि क्षेत्र नाफामूलक बन्न सकेनः मन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाहमुखी कृषि पद्धतिले गर्दा देशको कृषि नाफामूलक बन्न नसकेको बताउनुभएको छ । “परम्परा देखि नै निर्वाह तथा गुजरे कृषिलाई हामीले अगल्यौँ वेग्नासमा रोपाई महोत्सवलाई सम्बोधन...
हिलोमा फुटबलः मन्त्रीको एक गोल
माधव पराजुली,पोखरा असारे पन्ध्र दिउसोको १ बजेको थियो बेग्नासको फाँटमा मानिसहरुको भिडभाड उत्तिकै थियो । पञ्चै बाजा घन्किरहेको थियो मानिसहरुको गलामा माला, रातो टिका विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकहरु हिलोमा...
अन्ततः जनताको जनवादमै ओली–प्रचण्डबीच सहमति !
काठमाडौं–सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद...
पर्वतको मुडिकुवामा आज धान दिवसः छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…
काठमाडौं– मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि...
पत्रकार पौडेलद्वारा बिहे खर्च कटाएर बिद्यालयलाई सहयोग
पर्वत/ आफ्नो बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले बिहे खर्च कटाएर पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माध्यामिक...
तिब्रेकोट सामुदायीक वनमा वृक्षारोपण, आर्थिक समृद्धिका लागि वन क्षेत्रमा अपार सम्भावना
माधव पराजुली राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित तिब्रेकोट सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । तिब्रेकोट सामुदायीक वनमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल, मुख्यमन्त्री तथा मन्त्री...
बागलुङको बरेङमा जीप दुर्घटनामा १ जनाको मृत्यु
बाग्लुङ– शनिबार विहान बागलुङको बरेङमा भएको यात्रुबाहक जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नम्बरको जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३...
पर्वतका विभिन्न ठाउँमा बृक्षारोपण कार्यक्रम सम्पन्न
पर्वत–राष्ट्रिय बृक्षारोपण दिवस २०७६ को अवसरमा पर्वतका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ । तीन वर्षमा तीन करोड बिरुवा रोप्ने सरकारको अभियान अन्तर्गत पर्वतका झण्डै एक दर्जन स्थानमा बृक्षारोपण गरिएको छ...
गर्मी मौसममा सरुवा रोगको सम्भावना बढी सतर्कता अपनाउन डाक्टरको सुझाव
काठमाडौँ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिनुभएको छ । गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना ...