नदिमा स्नान गर्दै मन्त्री लम्सालले भने कालिगण्डकी सभ्यताको प्रवर्द्धन,प्रदेशको समृद्धिको आधार

माधव पराजुली,पोखरा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा एक मात्र शालिग्राम पाईने पवित्र कालिगण्डकी नदि गण्डकी प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । साउन महिनाको अन्तिम सोमवारको अवसरमा पवित्र धार्मिक एवम् पर्यटकीय...

तीज गीत ‘बहिनी नाचिन’को भिडियोमा देखियो गज्जब अभिनय (भिडियो सहित)

काठमाडौं । नेपालीहरुको महान पर्व तीज नजिकिँदै गर्दा लोकप्रिय चर्चित गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा “बहिनी नाचिन” बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको छ । सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा...

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुदैँ गण्डकी प्रदेशका ५० पैदलमार्ग

माधव पराजुली, पोखरा गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा ४८ स्थानमा पैदलमार्ग निर्माण भएका छन् । भ्रमण बर्षलाई लक्षित गर्दै गण्डकी प्रदेशसरकारले पर्यटकको बसाइ लम्ब्याउन तथा पर्यटकलाई नयाँ पर्यटकीय गन्तव्य स्थलमा लैजान पैदल मार्ग निर्माण...

चौतर्फी विरोधपछि हट्यो जोरविजोर प्रणाली

१४ मंसिर, काठमाडौं । चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट-२०१८ का...