समाज

मोती सामुदायिक पस्तकालय र ट्याग परियोजनाको सहकार्यमा फलेवासमा ट्याग अभिमुखिकरण कार्मक्रम सम्पन्न

 रामचन्द्र भुसाल फलेवास । मोती सामुदायिक पस्तकालय र ट्याग परियोजनाको सहकार्यमा शनिबार ट्याग अभिमुखिकरण कार्मक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाका विभन्न वडाबाट सहभागि ५५ जना छात्रा र अभिभावकहरुको सहभागितामा खानिगाउँको वडा कार्यालयको सभाहलमा कार्यक्रम...

कुश्मामा बिउँपुँजी परिचालन सम्वन्धी तालिम कार्यक्रम सम्पन्न

गणेश सुबेदी पर्वत – नेपाल अपाङ्ग उत्थान समाज पर्वतको आयोजना तथा बौद्विक अपाङ्ग अभिभावक संघ पर्वतको समन्वय र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सिबिआर बिउँपुँजी परिचालन...

पर्वतको ठुलीपोखरीका सापकोटा बन्धुहरुको कुलपुजा तथा सत्तल शिलन्यास कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी र वडा नं. १३ खौलालाकुरीमा रहेका सापकोटा बन्धुहरुको कुल पुजा कार्यक्रम आइतवार सम्पन्न भएको छ । ठुलीपोखरी स्थित बुमीमा रहेको कुल मन्दिरमा पुजाआजा सम्पन्न भएको हो ।...

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्वारा निशुल्क कम्प्युटर तालीम सुरु

पर्वत – पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज बितलव, पर्वतले निशुल्क कम्प्युटर तालीम सुरु गरेको छ । जिल्लाको कुश्मा नगरपालिका- १० पिपलटारीभित्रको सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न भन्दै समाजले सार्वजनिक बिधालयका शिक्षक स्टाफहरुका लागि निशुल्क तालिमको आयोजना...

बुहारी ग्रुपको नेतृत्वमा क्यान्सर पीडित अरुणालाई ३६ हजार आर्थिक सहयोग

पर्वत – नाकको क्यान्सरबाट पिडित कुश्मा नगरपालिका ३ का अरुणा नेपालीलाई विभिन्न संस्थाको सक्रिययतामा आर्थिक सहयोग गगिएको छ । बुधबार कुश्मामा एक कार्यक्रमका विच ३६ हजार रुपैयाँ क्यान्सर पीडित नेपालीको आफन्त अन्जली बोहोरालाई हस्तान्तरण गरिएको...

फलेवासको देवीस्थानमा शोक सभा सम्पन्न

रामचन्द्र भुसाल  पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं ६ देवीस्थानमा शोक सभा सम्पन्न भएको छ । शनिबार नेकपा एमाले नगरकमिटि फलेवासको आयोजनामा सभा सम्पन्न भएको हो । नेकपा एमालेका क्रियाशिल सदस्य कृष्ण प्रसाद भुसाल, श्री...

पर्वतको ठुलिपोखरीमा ब्याबसाय सचेतना तालिमको समापन

पर्वत – पर्वतको कुश्मा नगरपालिका १२ ठुलिपोखरीमा ब्याबसाय सचेतना तालिमको समापन गरिएको छ । कुश्मा नगरपालिकाको लघु उधम शाखा मेड्पाको आयोजनामा भएको ८ दिने तालिम आज समापन गरिएको हो । गरिव, बिपन्न तथा दलित समुदायका...

पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम

पर्वत – पर्वतको कुश्मामा एकल महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र मानव अधिकारको लागि महिला एकल महिला समुहको समन्वयमा दुई दिने तालिम शुरु भएको हो...

पर्वतको कार्किनेटामा श्रद्धाञ्जली सभा सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका सक्रिय सदस्य तथा कर्मचारी संगठनका नेता स्वर्गिय तिलाकान्त शर्माको निधन भएको १३ औँ दिनको पुण्य तिथिको अवसरमा उहाँकै निवासमा...

महाशिलाका अर्गानिक उत्पादन पर्वत महोत्सवमा

पर्वत – महाशिला गाउँपालिकामा उत्पादित अर्गानिक बस्तु पर्वत महोत्सवमा बिक्रीका लागि राखिएको छ । महाशिला गाउँपालिका ५ ज्यामिरेमा सञ्चालित एफ. एफ कृषि तथा बहुउद्देशिय सहकारी संस्थाले अर्गानिक बस्तु बिक्रीमा राखेको हो । महाशिला गाउँपालिकामा उत्पादित...