पत्र-पत्रिका

निपाह भाइरस संक्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं – भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता...

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं –अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरक फरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने...

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६–६ मन्त्रालय

काठमाडौं – सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको...

जेठ २ मै फर्कियो एमाले, दसाैँ महाधिवेशन मंसिरमा

काठमाडौं : वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिना नै एमाले ०७५ जेठ २ को संरचनामा फर्किएको छ।पार्टीको दसौं महाधिवेशन र विधान अधिवेशनको मिति पनि तोकिएको छ। स्थायी समितिको मंगलबारको बैठकले पार्टीका सबै तहका कमिटीहरू...

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

विगतमा पनि सांसद किनबेच र होटल र रिसोर्टमा राखेर आफ्नो पकडमा राख्ने काम हुँदै आएको छ । एमाले विभाजनको पछिल्लो घटनाक्रमसँगै नयाँ दल दर्ता गर्न लागेका पूर्वप्रधानमन्त्री नेपालले त्यही कामलाई निरन्तरता दिएका छन् । काठमाडौँ –  एमालेबाट...

ओलीसँग सहमति जुटे पछि अन्ततः ‘५७ भाइ’ एमालेमै

काठमाडौं – झण्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् । ५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले...

तेस्रो धारका नेताहरूलाई ओली पक्षले भन्यो – पार्टीमा अब बार्गेनिङ चल्दैन

काठमाडौं – नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र...

एमालेको औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य

काठमाडौं –  नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाई अनिवार्य गरेको छ । एमाले ताप्लेजुङले शनिबार विधान संशोधनबारे राय सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा पनि पार्टी निर्देशनअनुसार कार्यक्रम गरिएको छ...

आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

काठमाडौं – सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने...

अष्टलक्ष्मीको ‘यू–टर्न’

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेभित्र...