पर्वतको वराचौर गण्डकी प्रदेशकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा
माधब पराजुली,पोखरा पर्वतको विहादी गाउँपालिका वडा नं. २ वराचौर गण्डकी प्रदेशकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा भएको छ । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ उक्त वडालाई घरमा...
एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई
काठमाडौं- हिमाल चढन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खराब मौसमले समस्या उत्पन्न गराएको छ । फ्रान्सको औपचारिक भ्रमणका क्रममा ओली फ्रान्सको दक्षिण पूर्वको शमोनी भ्रमणमा गएका थिए ।हिमाली क्षेत्रको यो ठाउँ चढ्न जाँदाको प्रतिकुल...
सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर काम गर्छु – सिडीयो घिमिरे
पर्वत / भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु
भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सेवाग्राहीलाई
केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला
प्रशासन कार्यालयले नवआगन्तुक प्रजिअ घिमिरे संग...
वनलाई समृद्धिसँग जोड्न आवश्यक : मन्त्री लम्साल
दमौली- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिएका छन् । तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले वन क्षेत्रको विकासबाटै ...
प्रकाश सपुतको बाग्लुङदेखि काठमाडौंसम्म कथा – गलबन्दीले चर्चित बनायो, तीर्खा मेटाएन !
सबै बन्दोबस्ती ठीकठाक मिलेको भए ‘गलबन्दी’ गायक प्रकाश सपूत अरु नै हुन्थे । अरु अर्थात हिरो । अनि फिल्ममेकर पनि । सिनेमाको हिरो बन्ने अतृप्त चाहले धकेल्दै-धकेल्दै उनलाई त्यही कुइनेटोमा हुत्याइदियो, जहाँबाट...
उद्योग र व्यवसायीको सुरक्षा सरकारले दिन्छ : गृहमन्त्री थापा
चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको...
(नेकपा)का केन्द्रीय सदस्य, पूर्व शिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण निधन
काठमाडौं– पूर्वशिक्षामनत्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको...
पर्वतको कुश्माबजारबाटै बरामद गरिएको मदिरामा मरेका मुसा र थोत्रा कपडा
पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा र आसपासका क्षेत्रबाट ठूलो परिमाणमा अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा नष्ट गरेको छ ।प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडामा बरामद भएको १ हजार ६ सय ५० लिटर...
पर्वतको ठुलीपोखरीका मृगौला पिडित युवा बुद्धिको आर्थिक अभावले उपचारमा समस्या, सहयोगको अपिल
पर्वत– दुबै मृगौला फेल भएपछि पर्बतका एक युबकले आफ्नो जिबन बचाइदिन अपिल गरेका छन् । पर्बतको कुस्मा नगरपालिका वडा नं १२ ठुलिपोखरी स्थित अर्घसेका बुद्धि प्रसाद सुबेदीका दुबै मृगौला फेल भएपछि अहिले...
पर्वतको कुश्मामा बैकल्पिक आयआर्जनका लागि अन्तरवाली व्यवस्थापन तालिम सम्पन्न
पर्वत–कृषकहरुलाई बैकल्पिक आयआर्जनका लागि अन्तरवाली व्यवस्थापन तालिम पर्वतको कुश्मामा सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोग र सोर्डेक नेपालको आयोजनामा तालिम संचालन गरिएको हो । मुख्यगरी व्यवसायिक रुपमा कफि खेती...