नेपाली काँग्रेस केन्द्रीय सदस्यमा पर्वतवाट तीन जना निर्वाचित  - News site from Nepal
पर्वत– नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनवाट निर्वाचन नयाँ कार्यसमितिमा पर्वतका तीन नेता बिजयी भएका छन् ।
गगन थापा नेतृत्वको केन्द्रीय समितिमा पर्वतवाट अर्जुनप्रसाद जोशी, मुना भुसाल र सनम बेगम निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!