कपिलवस्तु जिल्लाका भारतको सीमावर्ती क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्ने गरेका छन् । भारतको सिमाना नजिकै रहेका आधार दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर पहरा दिने गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल...
कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल
६ बैशाख, २०७७, पोखरा,
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी...
पर्वतको कुश्मामा कर कार्यालय संचालनमा आउँदै, पोखरा र बागलुङ जानुपर्ने बाध्यता हट्यो
पर्वत- आन्तरीक राजश्व कार्यालयले सेवा कार्यालयको रुपमा पर्वतको कुश्माबाट सेवा प्रवाह गर्ने भएको छ । यस अघि पर्वत जिल्लाको लागि बागलुङ कार्यालयले सेवा प्रवाह गर्दै आइरहेको थियो ।
पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ जिल्ला अपायक...
पर्वतको बाँसखर्कवाट चार करोडको सुन्तला बिक्री
पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्ककी कल्पना खत्रीले गत शुक्रबार सात खेताला लगाएर दिनभर सुन्तला टिपिन् । डेढ रोपनीमा फलेको सुन्तला पोखराका व्यापारीलाई साढे ३ लाख रुपैयाँमा घरबाटै बेचिन् । शुक्रबारै नन्दबहादुर खत्रीले पनि डेढ रोपनीमै लगाइएको...
पर्वतका सफल व्यावसायी गोपि अधिकारी महासंघको केन्द्रीय कमिटिमा मनोनित
पर्वत– पर्वतका सफल व्यावसायी तथा फर्निचर उद्यमी गोपि अधिकारी नेपाल राष्ट्रिय उद्योग व्यावसायी महासंघको केन्द्रीय कमिटिमा मनोनित हुनुभएको छ ।
महासंघको हालै सम्पन्न वैठकले उहाँलाई केन्द्रीय समितिमा मनोनित गरेको हो । तत्कालीन एमाले निकट र...
पर्वतमा पहिलो पटक लगानी बहस आयोजना, लगानीका क्षेत्रहरु पहिचान गरिने
पर्वत– पर्वत जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते बिहीबार लगानी बहस कार्यक्रम आयोजना गरिएको हो ।
पछिल्लो...
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं : बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।
निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको...
कामना सेवाको सहयोग विद्याज्योति माध्यामिक विद्यालयका खेलाडीलाई
पर्वत – कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ ।
यसैअवसमा बेनि शाखाले श्री विद्याज्योति माद्यामिक विद्यालय जलजला पर्वतका स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच सात थान...
माघ ९ गतेदेखि १९ सम्म हुने छैटौ पर्वत महोत्सवको यस्तो छ तयारी
पर्वत- समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन,...
आइ.एम.ई लाइफको एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न
पर्वत- आइ. एम. इ लाइफ इन्स्योरेन्स कं लि. ले गण्डकी प्रदेश स्तरीय एजेन्सी मिट तथा एवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार कुश्मामा एक कार्यक्रमको अायोजना गरि कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी मेनेजरलाई सम्मान...