पाङराङमा तीज मेला सम्पन्न, भलिवल प्रतियोगिताको उपाधि आयोजकलाई - News site from Nepal

पर्वत- पर्वतको पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ ।
भाद्र प्रन्ध गते बाट सुरु गरिने भनेको कार्यक्रम मौसमको समस्याको कारण हरितालिका तिजको दिन सुरु गरिएको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न कलाकारको प्रस्तुतिसगै नेपाली काङ्रेसका माहासमिती सद्स्य गङ्गाधर तिवारिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । समापन कार्यक्रम फलेवाश नगरपालिका कार्यपालिका सद्स्य हिलालाल सुनार वडा सद्स्य टेक ब पाठक्, रुद्र पाठक लागाएतको उपस्थिति  रहेको थियो । फाईनल वडा स्थरिय भलिबल तर्फ प्रथम आयोजक पाङ्रराङ युबा समाज दितिय सुर्यदय युबा क्ल्ब देबिस्थान तितिय तर्फ अर्जेवा युबा क्लब अर्जेवा भएको छ ।
बिजेतालाई क्रमश पैतिस हजार मेडल्र र प्रमाण प्रत्र पचिस हजार मेडल्र र प्रमाण प्रत्र पन्ध्र हजार मेडल्र र प्रमाण प्रत्र बिजेताले जितेका छन । कार्यक्रम अबधि भर साथ सयोग गर्ने सबैलाई आयोजकले धन्वाद दिएको कार्यक्रम सयोजक सन्दिप पाठकले जानाकारी दिनुभयो । बिभिन्न सन्चारमाध्यम र सामाजिक सन्जालामा कार्यक्रम रोकिएको भनेर झुटा सन्देश फैलाएकोमा आयोजकको ध्यानाकर्षण भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari