पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

कास्की,- पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक...

प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बुधबार करिब ३ घण्टासम्म छलफल चलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच छलफल...

पर्वतको चुवामा बोलेरो दुर्घटना, चार जना घाईते

पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित पोखरा–बागलुङ सडकमा बुधवार दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । बागलुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिवाङबाट पोखराको लागि...

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दै

काठमाडौं – सरकारले अघिल्लो अधिवेशनमा प्रस्तुत गरेको तीन सहित ७ वटा विधेयक प्रतिनिधि सभाको आजको बैठकबाट थप प्रक्रियामा लैजाँदैछ । समय अभावका कारण तेस्रो अधिवेशनबाट पारित हुन नसकेका जेष्ठ नागरिक पहिलो संशोधन, नागरिक...

पाँचथर हत्याले उब्जाएका सातथरी प्रश्न-क्रूर बन्दै समाज

काठमाडौं- देशभर हत्या हिंसाका घटना बढेका छन् । पाँचथर भएको हत्याको घटनाले विभिन्न सातथरी प्रश्न उब्जाएको छ । समाज क्रूर बन्दै गएको छ भने, आफन्तभित्रै हत्याको क्रम पनि बढेको छ । सात महिनामा श्रीमती...

गण्डकी प्रदेशले गाउँका होमस्टे र शहरका होटलका बिचमा मितेरी लगाउने

पर्वत / गण्डकी प्रदेश सरकारले पर्यटन प्रर्बद्धन गर्न गाउँगाउँमा सञ्चालित घरबास(होमस्टे) र शहरमा सञ्चालित सुबिधा सम्पन्न होटलका बिचमा मितेरी लगाउने योजना अगाडी ल्याएको छ ।पर्यटनको प्रचुर संभावना भएको गण्डकी प्रदेशमा नयाँ नयाँ पर्यटन सम्बन्धी कार्यक्रमहरु...

विराट गुप्तेश्वर कोटीहोम:सातौ दिन सम्म २ करोड ५० लाख संकलन

पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सातौ दिन पनि भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको सातौ दिनका गतिविधिहरुको...

पर्वतको महाशीलामा एक शिक्षक एक ल्यापटप कार्यक्रम शुरु

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ। वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको...

यस्ता छन गण्डकी प्रदेशका नयाँ ११० पर्यटकीय गन्तब्य, पर्वतका १६ गन्तब्य

पर्वत /आन्तरिक पर्यटन वर्ष घोषणा गरेको गण्डकी सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तब्यको पहिचान गरी सार्वजनिक गरेको छ। सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी सरकारले प्रदेशका...

म्यासेन्जरबाट महिलालाई अस्लिल सामाग्री पठाउने पर्वतका युवा पक्राउ

पर्वत /सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका-६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका...