समाज

पर्यटन मन्त्री लम्साललाई पर्वतको गुप्तेश्वर वेदवेदाङ्ग पाठशालामा सम्मान

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सम्मानित हुनुभएको छ । पर्वतको एकमात्र संस्कृत विद्यालय गुप्तेश्वर वेद वेदाङ्ग संस्कृत पाठशालाको समग्र विकास र उन्नयनका...

पर्वतको गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत– पर्वतको कुश्मामा संचालित वित्तिय संस्था गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले...

पर्वतको कुश्मामा आजदेखि प्रथम सडक खाना महोत्सव, मन्त्री लम्सालले उद्घाटन गर्दै

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज...

लप्सीको बोटमा करेन्ट लाग्दा पर्वतमा एक युवाको मृत्यु

पर्वत/केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु...

पर्वतकै नमुना दक्षिणा सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पर्वत–महिलाहरुको मात्र व्यवस्थापन र सवैभन्दा ठुलो लगानीमा संचालित श्री दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिडेट कुश्मा पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान...

मन्दिर पुनःनिर्माणका लागि एक लाख तीस हजार सहयोग

पर्वत । पर्वतको जलजला गाउँपालिका २ पूर्णगाउँमा रहेको गर्ग गोत्रीय घर्ती क्षेत्री (जिसी) लामीछाने बन्धुहरुको कुल मन्दिर जिर्णोद्धारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बागलुङको सिगाना, कोरीखोला, काठेखोला र चनौटेका...

पर्वतका जनप्रतिनिधिहरुलाई नेता भुसालको यस्तो छ सुझाब ‘मैले कि हामिले ?’

पर्वत- पछिल्लो समय केहि संचार माद्यम र सामाजिक सञ्जालहरुमा आएका क्रिया प्रतिक्रिया पछि नेता टिकाराम भुसालले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ :- गत वर्षको संसदिय निर्वाचनले पर्वतको विकास गर्न अपूर्व अवसर सृजना गरेकाे छ...

काठका विद्युत पोल विस्थापीत गर्दै विहादी गाउँपालिका

२६ चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले आगामी आर्थिक बर्ष भित्र काठे पोल विस्थापीत गर्ने गरी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडाहरु भित्रका काठेपोल विस्थापीतको अभियान सञ्चालन गरेको हो । चालु...

पर्वत प्रहरीले भित्र्यायो नेपालमै पहिलोपटक यस्तो प्रविधि, अब अपराधबारे थाहा पाउन ‘क्राईम म्याप’

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनाहरुलाई सर्वेक्षण गर्न र सर्वसाधारणले समेतहेर्न मिल्ने गरी समग्र जिल्लाको ‘क्राइम म्याप’ अपराध नक्सा  तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिकाको सहयोगमा जिल्लाकासात वटै स्थानीय तहको सर्वेक्षण गर्न मिल्ने गरी उक्त नक्सा बनाएको हो ।पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पर्वतमा चोरी, डकैती, लुटपात, झैझगडा, कर्तव्य ज्यान लगायतका घटना दर्ता हुने क्रम बढ्दैगएपछि त्यसको तथ्याङ्क अध्यावधिक सँगै घटना सर्वेक्षण गर्न क्राइम म्याप बनाइएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीलेजानकारी दिए । धार्मिक तथा पर्यटनको हिसावले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको सन्दर्भमा जिल्लाको अपराधिकअवस्थालाई जस्ताको त्यस्तै नक्सामा उतार्नका लागि प्रहरीले नक्सा बनाउने काम अघि बढाएको हो । ‘नक्सा इन्टरनेटको माध्यामबाटजो सुकैले पनि संसारको जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी बनाइएको छ’ प्रहरी नायव उपरिक्षक तिवारीले भने ‘हामी नेपालमा नै पहिलोप्रयास हो, नेपाल भित्र र बाहिर जुनसुकै स्थानबाट पर्वत आउने व्यक्तिले पर्वतको क्राइमको अवस्थाले नक्साबाट हेरेर घुमफिर गर्नसक्छ’ उनले नक्साकै आधारमा पर्वतका सम्बेदनशील क्षेत्रहरु छुट्टाउन सकिने बताए ।क्राइम नक्सामा पर्वतका सवै स्थानमा विगत तीनबर्ष यतादेखि भएका घटनाहरु अध्यावधिक गरिएको छ । कुन समयमा पर्वतको कुनस्थानमा के घटना घटेको हो भन्ने कुरा नक्साबाट प्रष्ट थाहा पाउने भएकाले क्राइम म्याप प्रभावकारी हुने देखिएको कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । ‘अब सात वटै स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो तहको सुरक्षा सम्बेदनशील क्षेत्रनक्साबाटै हेर्न पाउनेछन्’ उनले जनप्रतिनिधिहरुलाई अपराध नियन्त्रणमा क्राइम म्यापले महत्वपूर्ण सहयोग पुग्ने बताए ।उक्त क्राइम म्याप निर्माणको आर्थिक तथा प्राविधिक सम्पूर्ण जिम्मा कुश्मा नगरपालिकाले लिएको छ । अहिले नक्सामा घटनाअद्यावधिक गर्ने कार्य भइरहेको र एप्लिकेशन मार्फत नै क्राइम म्याप हेर्न सकिने गरी प्राविधिक कार्य भइरहेको कुश्मा नगरपालिकाकासूचना प्रविधि इञ्जिनियर राजिव रिमालले जानकारी दिए । ...

कस्तो निर्दयी श्रीमान, सत्केरी भएकै दिन चिर्पट प्रहार गर्दा सुत्केरी अचेत

पर्वत–पर्वतको फलेवास नगरपालिका २ थापाठाना खनारका ३० बर्षिय मदन नेपालीले आप्mनै श्रीमती ३३ बर्षिय मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आइतबार विहान घरमा नै...