राजनीति
नेकपाको ४१ जिल्लामा टुंगियो एकता, यस्तो छ भागबन्डा, गण्डकीमा केन्द्रबाट टुंगिएर आएपछि मात्र
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ। गण्डकी प्रदेशका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो।अहिलेसम्म प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा...
नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान
काठमाडौं : पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किदै छन्। अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सितासहित नेपाल प्रस्थान गरेकाे प्रचण्डको सचिवालयले जनाएको छ। उनी बिहिबार मात्रै काठमाडौं आइपुग्नुहुनेछन्। उनलाई न्युयोर्क...
पर्वत आएका गण्डकीका मुख्यमन्त्री गुरुङले भने -‘एजेण्डा विहीन विप्लबको आन्दोलनको कुनै अर्थ छैन’
पर्वत– गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विप्लब माओवादीको एजेण्डाबिहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । मंगलवार विहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री...
म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ, हेर्नुहोस् को को छन्
बेनी- म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका...
पर्वतकाे कुश्माका नेका नेता जाेशी नेकपा प्रबेश , पुस्तौ देखिको कांग्रेस परिवारबाट आजाद भएको छु- जोशी
पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष...









