काठमाडौँ, . नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी...
नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास हुँदैन ः अध्यक्ष प्रचण्ड
काठमाडौँ, ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । ...
‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी
काठमाडौँ, । सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ। अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक...
दीपक मनाङे बने गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य
पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे अर्थ तथा विकास समितिको सदस्य नियुक्त भएका छन। मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई गण्डकी प्रदेशसभाले अर्थ तथा विकास समितिको सदस्य नियुक्त गरेको...
जलजला काँग्रेसले आफ्नै भवन बनाउदै, देउवाद्वारा शिलन्यास
पर्वत, फागुन २७–नेपाली काँग्रेस जलजला गाउँपालिका कार्य समितिको भवन निर्माणका लागि ९० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा २०१५ सालको आम निर्वाचनका...
पोखरा, :- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
पर्वतमा काँग्रेस सभापति देउवाको यस्तो छ आजको ब्यस्तता
पर्वत– केहि दिनदेखि धौलागिरिका विभिन्न कार्यक्रममा सरिक हुन यस क्षेत्रमा रहनुभएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर आज पर्वतमा आयोजित विभिन्न कार्यक्रममा ब्यस्त रहनुहुने भएको छ । शनिवार म्याग्दी र आईतवार...
श्रद्धाञ्जलि दिन हेलिकोप्टर चढेर नेता पौडेल पर्वतको दुर्लुङमा
पर्वत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका स्व. थमनसिंह गुरुङको परिवारलाई भेट गरेका छन्। साविकको धौलागिरीका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रमहरूमा सहभागि हुन सभापति शेरबहादुर देउवासँगै...
जलजलाको नेपाली काँग्रेस भवन सिलन्यास कार्यक्रम भोली विहान हुने
पर्वत/ नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई...
मधेशमा नेकपाको पहिलो आमसभा आज : गरुडामा यस्ताे छ तयारी
रौतहट : संघीय संसद र प्रदेशसभाको निर्वाचन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि सत्ताधारी दलको तराई मधेशमा हुन लागेका पहिलो आमसभाको तयारी पूरा भएको छ। सदरमुकाम गौरबाट १५ किलोमटर उत्तर र पूर्वपश्चिम राजमार्गको करिब २५ किमि दक्षिणमा ...