राजनीति
पर्वतको महाशिलामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ता नेकपामा प्रबेश
पर्वत /पर्वतको महाशिला गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कार्यकर्ताको ठुलो समय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेको छ ।राष्ट्यि प्रजातन्त्र पार्टी महाशिला वडा नं ३ वडा कमिटी अध्यक्ष भद्रबहादुर हमाल सहित बालाकोटका...
यस्तो छ काँग्रेसको सरकारप्रतिको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ । आफ्नो एक वर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप कांग्रेसले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ...
भ्रष्टाचारले मुलुकमा काम गर्ने बातावरण छैन पूर्व प्रधानमन्त्री भट्टराई
पर्वत : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताएका छन्। सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा...
‘मुलुकका समस्या समाधान अहिले नगरे कहिले गर्ने ?’
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा विद्यमान समस्याहरु अहिले समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान...
कांग्रेसमा आन्तरिक विवाद चुलियो आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक
काठमाडौं – केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने नबन्ने बिषयले नेपाली कांग्रेस आन्तरिक विवादमा चुलिएको छ । निर्वाचनबाट प्रतिनिधि बन्नु पर्ने संस्थापन पक्ष र महासमिति बैठकमा भएको सहमति कार्यान्वयन...








