राजनीति

पर्वत काँग्रेसका नेताहरु गाउँ पसे, खुर्कोटबाट अभियान शुरु

ठाकुर रसाईली पर्वत–गाउँगाउँमा कार्यकर्ता भेटघाटमा लागेको नेपाली कांग्रेस पर्वतको गाउँ जागरण अभियान आज बाट फेरि सुरु भएको छ । केही दिन अघि पर्वतको क्षेत्र नम्बर २ दक्षिणका गाउँ गाउँमा जागरण अभियानमा कार्यकर्ता भेटघाटमा...

राजतन्त्र ब्‍यूत्याउने सपना, सपना मात्रै’ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र ब्‍यूत्याउने प्रयास नखोज्न आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकउत्सवमा प्रधानमन्त्री ओलीले राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बता...

पर्वत नेकपा अध्यक्षमा सांसद गिरी र सचिबमा कुँवर

पर्वत–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । जस अन्तर्गत पर्वतमा सांसद गिरी अध्यक्ष बन्नुभएको...

पर्वतमा बिरामीलाई फलफुल वितरण गरेर मनाईयो नेकपाको स्थापना दिवस

पर्वत– नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पर्वतमा पनि मनाईएको छ । दिवसको अवसरमा नेकपा जिल्ला कमिटि पर्वतको आयोजनामा पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फुलफुल वितरण गरिएको छ । ७० औ स्थापना दिवस देशभर...

कम्युनिस्टको ७० वर्ष, टुट फुटमा चलेकै छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ।  सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ। यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ। शक्तिशाली सरकार गठनसम्मको यात्रा...

पर्वतको जलजलामा नेकपाको चियापान, मुलुक समृद्धिको युगमा प्रवेश गरेको नेताहरुको भनाई, दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको आयोजनामा नव वर्ष २०७६ सालको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका नेताहरुले मुलुक अब समृद्धिको युगमा...

किन भयो राप्रपाको सत्याग्रह कार्यक्रम स्थगित ?

काठमाडौं – राप्रपाले राजमार्ग र सडकका चोकमा गर्ने भनिएको सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ...

पर्वतको जलजलाका सवै वडामा नेकपाको कमिटी, हेर्नुहोस् कुन वडामा कसको नेतृत्व

पर्वत – पर्वतको उत्तरी जलजला गाउँपालिकाका सवै वडामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले वडा कमिटी गठन गरेको छ । वडा कमिटी गठन सँगै जलजलामा नेकपाको एकताले पूर्णता पाएको छ । सवै वडामा...

पर्वत आएका काँग्रेस नेता आचार्यले भने – ‘सरकार अलोकतान्त्रिक बन्यो’

पर्वत–ः नेपाली कांग्रेसका नेता महेश आचार्यले वर्तमान सरकार लोकतन्त्र बिरोधी भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट...

यस्तो बन्दैछ काँग्रेसको कार्यसम्पादन समिति, हेरौ को को नेता बस्दैछन्

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति...