पर्वतको मोदीमा नेकपाको सपथग्रहण, पार्टी एकता जरै देखि बलियो बन्दैछ–केन्द्रिय सदस्य हमाल
पर्वत / पर्वतको मोदी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको मोदी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित गाउँ...
प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी
(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच
बुधबार करिब ३ घण्टासम्म छलफल चलेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र
प्रचण्डबीच छलफल...
काँग्रेस केन्द्रिय सदस्य जोशी भन्छन् – सोमलाल निष्ठा, त्याग र शालिनताका प्रतिमुर्ति थिए
पर्वत–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व...
कांग्रेसको जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो
मोरङ– मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । कांग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र...
पर्वतको बनौमा यस्तो अचम्म, काँग्रेसको छायाँ सरकारका सदस्यनै नेकपामा प्रवेश
पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौँमा नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारका सदस्यहरु सहित ६ जना नेकपामा प्रवेश गरेका छन । नेकपा जलजला गाउँ कमिटिले दिएको जानकारी अनुसार छायाँ सरकारकी सदस्य गमीशा...
नेकपाको एक वर्ष : जनवर्गीय संगठनको एकता घोषणा आज, पोलिटब्युरोको आइतबार
काठमाण्डाै – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको शुक्रबार एक वर्ष पूरा भएको छ । गएको वर्ष दुई पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा गरिएको हो...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं : गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ। तीन महिनामा एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेको नेकपाले वर्षदिन पुग्दासम्म पोलिटब्युरो...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम घोषणा हुन अब केही दिन मात्रै बाँकी रहेको बताएका छन। बुधबार युवा संघ नेपालको...
नेकपा जलजलाको सपथग्रहण सम्पन्न- बैज्ञानिक समाजबादमा पुग्न पार्टी एकता
पर्वत /उत्तरी पर्वतको जलजला गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको जलजला गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।नवगठित गाउँ...
पर्वत काँग्रेसले यसरी शुरु ग¥यो जागरण अभियान
पर्वत–नेपाली काँग्रेस पर्वतले पनि आजबाट जनजागरण अभियान शुरु गरेको छ । जिल्लाभरिका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी र सर्वसाधारणहरुको सहभागितामा आज कुश्मा बजारबाट जागरण अभियानको शुरुवात गरिएको हो । जागरण...