प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन Live - News site from Nepal
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन Live

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्  ।

दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

हेर्नुहोस LIVE भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!