राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता : पिए राख्न सालासाली र भाइभतिजा, हेर्नुहोस् धौलागिरिका सांसदले कोकोलाई राखे - News site from Nepal

जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यी हुन् आफन्तलाई पिए राख्ने सांसद:

राष्ट्रिय सभा सदस्यका पिए

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!