
पर्वत– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका नेपाल सरकारका मन्त्री स्वर्गिय रबीन्द्र अधिकारीका बारेमा गीत निकालिएको छ । गायक हेमन्त गायक रसाईलीले उक्त घटनालाई केन्द्रित गरेर संकलन गरेको शब्द, लय र स्वरमा गीत बजारमा ल्याएका हुन् । उनले मन्त्री अधिकारी सहित सातै जनाको मृत्युबारे स्पष्ट पारेका छन् ।
(भिडियो)