गण्डकीमा आज काँग्रेसको निर्वाचन : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा
पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रवार मनोनयन दर्ताका क्रममा सभापतिका लागि देउवा–सिटौला समूहबाट जोशी र पौडेल–कोइराला समूहबाट...
कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी
पोखरा – गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा...
काँग्रेस गण्डकी प्रदेशको सभापतिमा नेता जोशीले उम्मेद्वारी दिने
पर्वत : नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदका लागि केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
मङ्गलवार बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी...
एमाले नयाँ नेतृत्वका लागि मतदान जारी‚ एकैपटक ६९ जनाले भोट खसाल्दै
चितवन -: एमालेमा सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भइरहेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भएको हो।
मंगलवार सवा ६ बजेसम्म ७०० जनाले मतदान गरेका...
आगामी निर्वाचनमा एमालेको एकल बहुमत : अध्यक्ष ओली
भरतपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनबाट एमाले सबैभन्दा ठूलो शक्ति बन्ने र सरकार बनाउने दावी गर्नुभएको छ ।
चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित एमाले दशौं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन...
यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन
चितवन – एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्यालीसहित नारायणी किनारमा बनाइएको...
नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी बिजयी, मल्लले दिए बधाई (नामावलीसहित)
पर्वत – नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी बिजयी हुनुभएको छ । उहाँले खसेको मत मध्ये ५१ दशमलब ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी...
प्रेस युनियन पर्वतका अध्यक्ष अधिकारीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी, मत दिएर जिताउन अपिल
पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत आज हुन लागेको पर्वतको जिल्ला अधिवेशनमा पत्रकार माया अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रेस युनियन पर्वतका अध्यक्ष समेत रहनुभएका अधिकारीले खस, आर्य समुहवाट महाधिवेशन प्रतिनिधि...
नेपाली काँग्रेस पर्वत क को सभापतिमा राजकुमार क्षेत्री बिजयी
पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत प्रदेशसभा निर्वाचिन क्षेत्र अन्तर्गत पर्वत क को सभापतिमा राजकुमार क्षेत्री बिजयी हुनुभएको छ । उहाँले ३ सय ३० मत प्राप्त गरी सभापतिमा बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धि...
पर्वतको ठुलीपोखरीमा एमालेको पार्टी कार्यालय स्थापना
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा नेकपा एमालेको वडा कार्यालय स्थापना गरिएको छ । जिल्ला कमिटि सदस्य ख्यामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा वडा कमिटीको कार्यालय उद्घाटन गरिएको हो ।
वडा कमिटी अध्यक्ष ढाकाराम सापकोटाको...