राजनीति

एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा श्रेष्ठ निर्विरोध

पर्वत- नेकपा एमाले कुश्मा नगरपालिकाको अध्यक्ष पदमा मिनप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । अरु कसैको पनि अध्यक्ष पदमा उम्मेदवारी नपरेको...

पर्वतको कुश्मा र मोदीमा एमाले अधिवेशन ः नेतृत्व चयन प्रकृया आज

पर्वत- पर्वतका दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन शुरु भएको छ । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा हिजोदेखि अधिवेशन शुरु भएको हो । कुश्मामा आयोजित कार्यक्रमा सम्वोधन गर्दै अनुशासन आयोगका केन्द्रीय सदस्य गणेश शर्मा...

पर्वतका ६१ वटै वडामा भोली नेकपा एमालेको वडा अधिवेशन हुँदै, वडाहरुमा चहलपहल बढ्दै

पर्वत-  नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा भोली एकैपटक पहिलो अधिवेशन आयोजना गर्दै छ । जस अनुसार पर्वतका ६१ वटै वडामा एकैसाथ भोली अधिवेशन आरम्भ हुने भएको छ । अधिवेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष...

पर्वतका सातै तहमा सकियो काँग्रेस अधिवेशन, यि हुन् निर्वाचित सभापति

पर्वत- पर्वतको पैयुँ गाउँपालिकामा आज नयाँ नेतृत्व चयन भएसंगै पर्वतका सबै स्थानीय तहमा नेपाली काँग्रेसको पालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ । १४ आँैँ महाधिबेशन अन्तर्गत आज पैयुँमा भएको अधिबेशनबाट सभापतिमा डम्बर प्रधान विजयी हुनुभएको...

पर्वतको कुश्मा र फलेवासमा काँग्रेस नेतृत्वका लागि मतदान शुरु

पर्वत- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्थानीय तहको अधिवेशन चलिरहेको छ । पर्वतका सात स्थानीय तह मध्ये महाशिला र विहादीमा टुंगिईसकेको छ भने फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा अहिले मतदान शुरु भएको छ ।...

माधव नेपालले गलत बाटो रोज्नुभयो ः एमाले नेता भट्टराई

पर्वत- नेकपा एमालेका सचिब योगेश भट्टराईले सत्तरी वर्षमा लौरो टेकेर संघर्ष सफल नहुने बताउनुभएको छ । माधवकुमार नेपालप्रति कटाक्ष गर्दैै भट्टराईले उक्त कुरा बताउनुभएको हो । नेकपा एमाले पर्वतले आज कुश्मामा आयोजना गरेको बृहद कार्यकर्ता...

पर्वत एमालेको बैठक- गण्डकीमा एमाले हिजोपनि एकढिक्का, आजपनि एकढिक्का ः नेता गरुङ

पर्वत- नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताउनुभएको छ । नेकपा एमाले पर्वतको बुधवार सम्पन्न ११ औ पुणर् बैठकलाई सम्वोधन गर्दै नेता गुरुङले नेकपा एमाले भनेको कालीगण्डकी...

पर्वतमा एमालेको बृहद कार्यकर्ता भेला भोली, गुरुङ र भट्टराईले सम्वोधन गर्ने

पर्वत- नेकपा एमाले पर्वतको आयोजनामा बृहद कार्यकर्ता भेला भोली हुने भएको छ । सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित भेलालाई नेकपा एमालका केन्द्रीय सचिब तथा गण्डकी प्रदेश सरकारका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ...

नेपाली काँग्रेस महाधिवेशनको तालिका हेरफेर, गाउँ/नगरपालिकाको असोज ९ गते

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल  भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । ...

पर्वतका ६१ वटै वडामा भोली नेपाली काँग्रेसको अधिवेशन, मतदात अधिकृत खटाईयो

पर्वत- नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि पर्वतमा ६१ वटा वडामा मतदान अधिकृत परिचालन भएका छन् । भदौ १८ हुने वडा अधिबेशनका लागि जिल्लामा निर्वाचन अधिकृत आएपछि हिजो बसेको जिल्ला कार्यसमितिको बैठकले सबै...