राजनीति

नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

पर्वत- नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो...

पर्वत एमालेको मिशन ग्रासरुट अभियान ः जनप्रतिनिधिलाई प्रशिक्षण

पर्वत- गत शनिवारदेखि शुरु गरेको मिशन ग्रासरुट अभियान अन्तर्गत कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगरकमिटिको आयोजनामा गत स्थानीय तहमा नेकपा एमालेवाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई एक दिन प्रशिक्षण...

नेकपा एमाले पर्वतको ‘मिसन ग्रासरुट’ अभियान शुरु, यस्ता छन् कार्यक्रम

पर्वत- नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान शनिवारदेखि पर्वतमा शुरु भएको छ । पर्वतमा आगामी वैशाख ९ गते सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानको नेकपा एमालेका स्थायी कमिटि...

गठवन्धनलाई क्लिनस्वीप गर्न सफल पर्वत एमालेका अध्यक्ष पौडेल ओलीद्धारा सम्मानित

पर्वत- नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने जिल्लाका अध्यक्षहरूलाई सम्मानित गरेको छ । मंगलवार राजधानीमा आयोजित एक समरोह बीच नेकपा एमाले पर्वत र जिल्ला...

जनताको मनमुटुमा बस्ने गरि काम गर्छु – गठवन्धनका उम्मेदवार जोशी

पर्वत – पर्वतबाट प्रतिनिधीसभाका लागि गठबन्धनको तर्फका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताको मनमुटुमा बस्ने गरि काम गर्ने बताउनुभएको छ । असम्भव सपनाका पोका बाँडेर आफुले जनतालाई नझुक्काउने जोशीले बताउनुभयो । चुनाव जितेपछि प्रत्येक घरघरमा पुगेर गरेको...

जनताको मुहारमा खुसी ल्याउन एमालेलाई जिताउनुहोस् ः एमाले उम्मेदवार

पर्वत- नेकपा एमाले पर्वतका उम्मेदवारहरुको चुनावी कार्यक्रम आइतवार पर्वतको विहादी गाउँपालिका स्थित रानीपानी र वहाकीमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल सहित एमाले नेता...

पर्वत काँग्रेसमा उम्मेदवारी दिनेको लर्को, प्रदेश क वाट २८ जनाको नाम सिफारीस

पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पर्वत काँग्रेसमा लर्को लागेको छ । पर्वत काँग्रेसले उम्मेदवार चयन प्रकृया शुरु गरी प्रदेश सभा क मा उम्मेदवारका लागि आव्हान...

चुनाव लक्षित रणनीति बनाउँदै पर्वत काँग्रेस, साउन १४ बाट लगातार छलफलमा जुट्दै

पर्वत : संघ र प्रदेशको निर्वाचन हुने समय नजिकिँदै जाँदा नेपाली काँग्रेस पर्वतले आफ्ना भातृ तथा शुभेच्छुक संघ संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु अगाडि बढाउने भएको छ। त्यसका लागि बिहीबार पार्टीको बैठक बसेर विभिन्न कार्यक्रहरुको...

एमाले पर्वतले मनायो पुष्पलालको ४४ औं स्मृति दिवस : अस्पतालका बिरामीलाई फलफुल वितरण

पर्वत – नेकपा एमाले जिल्ला कमिटि पर्वतले पर्वत अस्पतालका विरामीका लागि फलफुल वितरण गरी पुष्पलाल स्मृति दिवस मनाएको छ । नेकपा एमालेले पर्वत अस्पतालमा भर्ना भएर उपचाररत विरामीहरुका लागि फलफुल वितरण गरी पुष्पलाल स्मृति...

पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी

जलजला – नेकपा एमालेले जलजला २ मल्लाजमा पनि जित हासिल गरेको छ । एमालेका उम्मेदवार प्रकाश जिसी भारी मतन्तरका साथ विजयी हुनुभएको हो । शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५...