पर्वत- नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा तिमिल्सिनाले १ सय ६४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी विक्रम जिसीलाई ४६ मत परेको...
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने ः उपाध्यक्ष पौडेल
पर्वत – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिको रुपमा बिकसित गर्ने बताउनुभएको छ ।
नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशनलाई मंगलवार कुश्मामा सम्वोधन गर्दै पौडेलले वि.सं. २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसावले...
एमाले पर्वतको दशौ जिल्ला अधिवेशन उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने
पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन भोलीदेखि शुरु हुँदैछ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने भएको छ ।
भोली मंगलवार कुश्माको...
पर्वत एमालेको अधिवेशन ः प्रतिनिधिलाई उद्योग तथा ब्यावसायी महासंघद्धारा झोला सौजन्य
पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन नजिकिदै गएको छ । यहि चैत २७ देखि २९ गतेसम्म हुने अधिवेशनको तयारी तीब्र रुपमा भैरहेको छ ।
अधिवेशनका लागि शुक्रवार जिल्लाका ६१ वटै वडामा प्रतिनिधि छनौट हुँदैछ...
पर्वत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्वतले बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङले प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यलाई ज्ञापनपत्र पेश गर्नुभएको हो ।
राप्रपाले अभिभावकीय भूमिकामा...
सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल
म्याग्दी – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ । सरकारले जनतामा आशा जगाउन नसकेका कारण लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिहरु सलबलाउन थालेको उहाँको भनाइ छ ।
मुलुकको...
एमालेको संकल्प यात्रा ः कुश्माबजारमा विशाल जुलुस प्रदर्शन शुरु
पर्वत- ः नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा कुश्माबजारमा जुलुस प्रदर्शन शुरु भएको छ ।
केपी शर्मा ओलीले सम्वोधन गर्नुहुने विशाल जनसभा अघि जुलुस प्रदर्शन शुरु भएको हो । कुश्माबजारको वडागाउँवाट शुरु...
मंसिर २१ मा पर्वतमा एमालेको विशाल जनसभा, अध्यक्ष ओली आउँदै, तयारी तीब्र
पर्वत- ः नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा विशाल जनसभा आयोजना गरिएको छ ।
यहि मंसिर २१ गते बिहीवार कुश्माबजारको बान्दे्रबिडि चौरमा सभा गरिने भएको हो । १४ गते...
एमालेको सम्बृद्धिका लागि संकल्प अभियान : २१ गते ओली पर्वत आउँदै
पर्वत- नेकपा एमालेले सञ्चालन गर्न लागेको सम्बृद्धिका लागि संकल्प अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पर्वतमा भने २१ मंसिरमा आयोजना गरिएको छ । एमाले अध्यक्ष केपी ओलीले २१ गते कुश्मामा आयोजना हुने बृहत...
एमालेको मिसन ग्रासरुट ः ठुलीपोखरीमा प्रशिक्षण कार्यक्रम सम्पन्न
पर्वत- नेकपा एमाले पर्वतको मिसन ग्रासरुट अभियान अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा पार्टी सुदृढिकरण तथा विस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश किमिटि सचिबालय सदस्य तथा...