समाज

चोरकाटेकी न्याउलीले विदेशमा कमाएको पैसाले श्रीमती थुपार्ने लाले, सालाकी श्रीमती नै उडाएपछि‍‍‍‍…

पर्वत :  कुश्मा नगरपालिका ८ चुवाकी न्याउली दमिनी (न्याउली) ले तीन वर्ष कुवेतमा काम गरिन्। न्याउलीले  पठाएको पैसामा श्रीमान् लालेले मस्ती मात्र गरेनन् विवाहिता श्रीमतीलाई पीडामाथि पीडा थप्दै गए। लालेकी पहिलो श्रीमती हुन न्याउली, वैदेशिक रोजगारीमा ३ वर्ष काम...

प्रेस यूनियन पर्वतको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

पर्वत- नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा...

चट्याङ लागेर दुईको मृत्यु, चारजना घाइते

डडेल्धुरा : डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर मंगलबार बिहान दुईजनाको मृत्यु भएको छ। अरु चार घाइते भएका छन्। मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका ५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका...

यतिवेला बिवाहको सिजन छ, पर्वतका यी पञ्चेबाजा टोलीलाई यस्तो छ भ्याइनभ्याइ

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीको मैदानमा रहेको पञ्चेबाजा टोलीलाई यति बेला भेट्न जाने हो भेट्न मुस्किल हुन्छ। मोबाइल फोनमा सम्पर्क गर्दा पञ्चेबाजा बजिरहेको आवाज मात्र सुनिन्छ। जिल्लामा पञ्चेबाजा प्रतियोगिता आयोजना हुँदा धेरै पटक...

२० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार हुँदा यसरी बच्यो धेरैको ज्यान

पर्वत /धेरै सडक दुर्घटनाहरुमा समयमा उद्दार नहुँदा घटनास्थलमा नै घाइतेहरुको ज्यान जाने गर्दछ । तर पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा २० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको...

डिभीजन बन कार्यालय पर्वतका यस्ता छन् कार्यक्रमहरु, हेर्नुहोस् तपाईले पनि लाभ लिन सक्नुहुनेछ (भिडीयोसहित)

पर्वत– गण्डकी प्रदेश सरकार अन्तर्गत स्थापना भएको डिभीजन बन कार्यालयले चालु आर्थिक वर्षका कार्यक्रमहरु धमाधम कार्यान्वयनको चरणमा अघि बढेको जनाएको छ । आर्थिक वर्षको शुरु भएको तीन÷चार महिनापछि संचालनमा आएको कार्यालयले लक्षित...

आफ्नै घरको पेटीमा बस्दापनि अठ्यायो ट्याक्टरले, मिलनचोककी पौडेलको मृत्यु

पर्वत ः ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा...

रेडियो कुसुममा ठाकुर

पर्वत– सञ्चार क्षेत्र जिम्बेवार र मर्यादित बन्नुपर्ने कुरामा कुस्मामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको...

कुश्मा नगरप्रमुख जोशी भन्छन् ‘मेरो ध्यान नगरको समृद्धि र विकासमा मात्र केन्द्रित छ’

पर्वत–पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा खानेपानी टंकीको निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको १३ लाख र स्थानीय जनसमुदायको श्रमदानमा खानेपानी टंकी निर्माण गरिएको हो । टंकी सम्पन्न भई संञ्चालनमा आएको छ...

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई- मुटुरोगबाट बच्नका लागि यस्तो सल्लाह दिनुहुन्छ -एकपटक पढौ, (भिडियो सहित)

  पर्वत– नेपालमा दिन प्रतिदिन मुटरोगका बिरामीहरु बढ्दै गइरहेका छन् । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ ।भने जन्मजात मुटुरोगीको संख्या १ प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा...