पर्वत, ३१ भदौ : पर्वतको जलजला गाउँपालिकामा घरमा प्रसुति (सुत्केरी) हुनेको संख्या शून्य बनेको छ ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको...
प्रदेश अस्पताल पर्वतमा साढे ७३ हजार बिरामीको उपचार
पर्वत- प्रदेश अस्प्ताल पर्वतमा पछिल्ला केहि वर्ष यता बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।
अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शैयावाट ५० शैयामा स्तरोन्नतीको अनुमति पाएपछि बिरामीको संख्या समेत उल्लेख्य मात्रामा बढेको हो...
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न
पर्वत– जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
अस्पतालले...
पर्वतको फलेवासमा आमा–बा स्वास्थ्य कार्यक्रम शुरु
पर्वत- पर्वतको फलेवास नगरपालिकामा आमा–बा स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेका जेष्ठ नागरिक, बृद्ध, बृद्धाहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने र उनिहरुलाई विभिन्न रोगब्याधीको संक्रमणवाट मुक्त राख्नका लागि आमा बा स्वास्थ्य कार्यक्रम संचालन...
पर्वतमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु
पर्वत– पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाले मंगलवारदेखि शुभारम्भ भएको हो । खोप अभियानको...
खौलालाँकुरीमा स्वास्थ्य शिविर, ३ सयले लिए सेवा
पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा बढीले सेवा लिएका छन् । खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाजको आयोजना...
पर्वतको तिलाहारमा सुविधा सम्पन्न प्रशुतिगृह निर्माण
पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा सुविधासम्पन्न बर्थिङ सेन्टर (प्रशुतिगृह) निर्माण गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुलाई सहज र सुरक्षित रुपमा प्रशुति सेवा उपलव्ध गराउने उद्धेश्यले सदरमुकाममा रहेको पर्वत अस्पतालकै...
पर्वतको जलजलामा टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण
पर्वत २७ भदौ ः पर्वतको जलजला गाउँपालिकाले टोलटोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ ।
बढ्दो युवा पलायनका कारण गाउँघरमा बृद्धबृद्धा मात्रै रहेका छन् । जेष्ठ नागरिकहरु विभिन्न रोगहरु लाग्दा समेत अस्पताल जान...
महाशिलामा गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
पर्वत, १४ भदौ : पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन...
खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण शुरु, नगरप्रमुख जोशीद्धारा शिलन्यास
पर्वत : स्वर्गीय पतिको सम्झनामा एकजना महिलाले जग्गा दान गरेपछि जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ।
स्वर्गीय कालिकाप्रसाद उपाध्यायको सम्झनामा उनकी धर्मपत्नी कुलकुमारी उपाध्यायनीले करिब ५ आना जग्गा उपलब्ध गराएपछि...