डेंगीका बिरामी बढेपछि पर्वतमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान शुरु
पर्वत २४ साउन ः पर्वतमा दैनिकजसो डेंगी सक्रमित बिरामीकमो संख्या बढ्दै जान थालेपछि लामखुट्टेको खोज र नष्ट अभियान थालिएको छ ।
स्वास्थ्य कार्यालय पर्वत र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे नष्ट गर्नका लागि अभियाननै...
कुश्मा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पर्वत – जिल्लाको कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ जेठ ३ गते कुश्मा नगरपालिकालाई...
पर्वतको पैंयुँ पहिलो पुर्ण खोपयुक्त पालिका घोषणा
पर्वत – पर्वतको पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज सम्पन्न भएको छ ।
“स्थानिय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ पैयुं गाउँपालिकामा पुर्ण...
पर्वतमा क्षयरोगका बिरामीको संख्या बढ्दै
पर्वत : स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग संक्रमितहरूको संख्या बढ्दै गएको छ।
श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग संक्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले...
संक्रमण रोकथाम तथा नियन्त्रण तालिम प्रभावकारी
पर्वत – पर्वतका सञ्चालन भएको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि पाँच दिने तालिम समापन भएको छ । कुश्मा नगरपालिकामा सञ्चालित सबै स्वास्थ्य संस्थामा सुरक्षित उपचार तथा संक्रमणमुक्त अवस्था सृजना गर्ने हेतुले उक्त तालिम सञ्चालन...
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह...
पर्वतका साढे आठ हजार बालबालिकालाई आजदेखि दादुरा रुबेलाको खोप लगाईदै
पर्वत – पर्वतका साढे आठ हजार भन्दा बढी बालबालिकाहरूलाई आजदेखि दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२...
उपचार गर्न घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्छौ ः मुख्यमन्त्री पाण्डे
पर्वत-ः गण्डकी प्रदेशका मुख्य मन्त्री सरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
पर्वत अस्पतालमा हेमो-डायलाईसिस सेवा विस्तारको शनिवार शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट...
महाशिलाका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
पर्वत – पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन थालेको हो...
धुलिखेल अस्पतालद्धारा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न,, एक हजार भन्दा बढि शिक्षक विद्यार्थी लाभान्वित
रामचन्द्र भुसाल
फलेवास/
धुलिखेल अस्पतालको सहयोगमा पर्वतका चार वटा विद्यालयमा मुख तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । धुलिखेल अस्पताल काभ्रे र धुलिखेल अस्पताल फलेवासको समन्वयमा सञ्चालन भएको शिविरमा पर्वतको फलेवास नगरपालिका भित्र रहेका ४...